मंगलबार सुनको भाउ २ लाख ५० हजार नजिक पुग्यो

मंगलबार सुनको भाउ २ लाख ५० हजार नजिक पुग्यो : Icon Khabar

काठमाडौं, असोज २८ । नेपाली बजारमा सुनको भाउ २ लाख ५० हजार नजिक पुगेको छ ।

आज मंगलबार एकै दिन ८ हजार १०० बढेर छापावाल सुन तोलाको २ लाख ४८ हजार ५०० रुपैयाँ पुगेको हो ।

Published Date: 14 October 2025


ताजा
शुक्रबारका लागि विदेशी मुद्राको विनिमय दर
आज बागमती, गण्डकी र कर्णालीका केही स्थानमा भारी वर्षाको सम्भावना, सतर्कता अपनाउन आग्रह
देशबासीका नाममा प्रधानमन्त्री बालेन शाहले गरेको सम्बोधन यस्तो छ
पूर्वराजा ज्ञानेन्द्रद्वारा सुनसरी घटनाप्रति दुःख व्यक्त, सामाजिक सद्भाव कायम गर्न आग्रह


ट्रेन्डिङ
‘कोरा जात्रा भक्तपुर २०२६’ साउन २ गते हुँदै, सहभागीका लागि जर्सी सार्वजनिक
भक्तपुरमा ‘कोरा जात्रा २०२६’ भव्यताका साथ सम्पन्न
पूजाआजाका नाममा भक्तपुर दरबार क्षेत्रको गोल्डेन गेटका भैरव–भैरवी र नरसिंह मूर्ति जोखिममा
लोकतान्त्रिक अभ्यास सिकाउँदै मोडर्न स्कूल/कलेजमा नमूना संसद–२०८३ सुरु