आगलागी भएको सिंहदरबारस्थित अर्थ मन्त्रालयमा रंग–रोगन

आगलागी भएको सिंहदरबारस्थित अर्थ मन्त्रालयमा रंग–रोगन : Icon Khabar

काठमाडौ, असोज २ । गत भदौ २३ तथा २४ गते भएको जेन–जी प्रदर्शनको क्रममा आगलागी भएको सिंहदरबारस्थित अर्थ मन्त्रालयमा रंग–रोगनको काम प्रारम्भ भएको छ ।

प्रदर्शनकारीहरुले देशकै प्रमुख प्रशासकीय भवन सिंहदरवार, मन्त्रालयहरु तथा सरकारी कार्यालयमा तोडफोडसहित आगजनी गरेका थिए ।

Published Date: 18 September 2025


ताजा
सूर्यविनायकको आर्गस एजुकेशन भक्तपुरमा सिथि नखः विशेष कार्यक्रम सम्पन्न
मोडर्न स्कूल/कलेजमा कक्षा ११ को अभिमुखीकरण कार्यक्रम सम्पन्न
हुम्लामा भूकम्पको धक्का महसुस
भक्तपुरमा आयोजित योग दिवस कार्यक्रममा टिसर्ट विवाद : पाँचतल्ले मन्दिर ‘चार तल्ला’ बनाइयो


ट्रेन्डिङ
भक्तपुर युवा टीमको ऐतिहासिक पहल : भक्तपुरमा फुटसलले लेख्यो सफलताको नयाँ गाथा
जेसिज सेकेन्डरी स्कुलमा एसईई २०८२ ब्याचलाई बिदाइ
भक्तपुर नगरपालिकामा युवा तथा विद्यार्थीहरूसँग राय–सुझाव संकलन कार्यक्रम सम्पन्न
भक्तपुर दरबार क्षेत्रदेखि दत्तात्रय क्षेत्रसम्म इलेक्ट्रिक सवारी सञ्चालन गर्नुपर्ने : पर्यटन व्यवसायी