भोलि सोमबारदेखि सरकारले सहुलियत पसल सञ्चालनमा ल्याउने

भोलि सोमबारदेखि सरकारले सहुलियत पसल सञ्चालनमा ल्याउने : Icon Khabar

काठमाडौँ, भदौ २९ । भोलि सोमबार सरकारले सहुलियत (सुपथ मूल्य) पसल सञ्चालनमा ल्याउने भएको छ ।

खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड र साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेडले दशैं, तिहारलागयतका चाडपर्वलाई लक्षित गरेर सहुलियत पसल सञ्चालन गर्ने भएका हुन् ।

सहुलियत पसलमा उपभोक्ताले दैनिक उपभोग्य वस्तुको खरिद गर्न पाउनेछन् । भोलि सामेबारदेखि नै सुपथ मूल्य पसल सञ्चालनमा आउने खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले प्रमुख कार्यकारी अधिकृत रमेश आचार्यले बताए ।

उनका अनुसार, चाडपर्वका लागि खसीबोका र च्याङ्ग्राको बिक्री वितरण भने अनिश्चित रहेको छ ।

Published Date: 14 September 2025


ताजा
भक्तपुरमा यहि साउन ३० गते गुञ्जिँदैछ अरुण थापाको सम्झना, २७औँ स्मृति दिवसमा सांगीतिक श्रद्धाञ्जली
सुनको भाउ बढेको बढ्यै
शुक्रबारका लागि विदेशी मुद्राको विनिमयदर
देशभर वर्षाको सम्भावना: बाढी, पहिरो र भूक्षयको जोखिम उच्च रहनसक्ने चेतावनी


ट्रेन्डिङ
भक्तपुर अस्पतालको आईसीयू र इमर्जेन्सीमा तोडफोड गर्ने आरोपमा एक महिला पक्राउ, अनुसन्धान जारी
नगरकोटको महादेव खोलाको दूषित पानी भक्तपुरमा वितरण! सांसद अवालद्वारा केयूकेएलको कार्यशैलीमाथि गम्भीर प्रश्न
भक्तपुरमा ‘कोरा जात्रा २०२६’ भव्यताका साथ सम्पन्न
लोकतान्त्रिक अभ्यास सिकाउँदै मोडर्न स्कूल/कलेजमा नमूना संसद–२०८३ सुरु