काठमाडौंको चुच्चेपाटीस्थित भाटभटेनीमा ६ वटा शव फेला

काठमाडौंको चुच्चेपाटीस्थित भाटभटेनीमा ६ वटा शव फेला : Icon Khabar

काठमाडौं, भदौ २९ । काठमाडौंको चुच्चेपाटीस्थित भाटभटेनीमा ६ वटा शव भेटिएको छ ।

पहिचान गर्न नसकिने गरी ६ वटा मानव ककांल भेटिएको हो । जलेको अवस्थामा ६ वटा मानव कंकाल भेटिएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसएसपी विश्व अधिकारीले बताउनुभएको हो ।

डीएनएपछि मात्रै शवको पहिचान हुने बताइएको छ। जेन-जीको प्रदर्शनका क्रममा भाटभटेनीमा आगजनी भएको थियो । २३ भदौमा जेन-जीको आन्दोलन भएको थियो ।

सो क्रममा प्रहरीको गोली लागेर काठमाडौं र बाहिर जिल्लामा गरी २१ जनाको मृत्यु भएको थियो । त्यसपछि जेनजी आन्दोदन उग्र बनेको थियो । भोलिपल्ट २४ गते देशभर तोडफोड र आगजनी भएको थियो । अहिलेसम्म ५८ जनाको मृत्यु भएको बताइएको छ ।

Published Date: 14 September 2025


ताजा
भक्तपुरमा यहि साउन ३० गते गुञ्जिँदैछ अरुण थापाको सम्झना, २७औँ स्मृति दिवसमा सांगीतिक श्रद्धाञ्जली
सुनको भाउ बढेको बढ्यै
शुक्रबारका लागि विदेशी मुद्राको विनिमयदर
देशभर वर्षाको सम्भावना: बाढी, पहिरो र भूक्षयको जोखिम उच्च रहनसक्ने चेतावनी


ट्रेन्डिङ
भक्तपुर अस्पतालको आईसीयू र इमर्जेन्सीमा तोडफोड गर्ने आरोपमा एक महिला पक्राउ, अनुसन्धान जारी
नगरकोटको महादेव खोलाको दूषित पानी भक्तपुरमा वितरण! सांसद अवालद्वारा केयूकेएलको कार्यशैलीमाथि गम्भीर प्रश्न
भक्तपुरमा ‘कोरा जात्रा २०२६’ भव्यताका साथ सम्पन्न
लोकतान्त्रिक अभ्यास सिकाउँदै मोडर्न स्कूल/कलेजमा नमूना संसद–२०८३ सुरु