नेप्सेमा हिमालयन बैंक र राधी विद्युत कम्पनीको बोनस सेयर सूचीकरण

नेप्सेमा हिमालयन बैंक र राधी विद्युत कम्पनीको बोनस सेयर सूचीकरण : Icon Khabar

काठमाडौं, फागुन ५ । नेप्सेमा हिमालयन बैंक र राधी विद्युत कम्पनीको बोनस सेयर सूचीकृत भएको छ । दुवै कम्पनीको आर्थिक वर्ष २०७८–७९ को नाफाबाट बोनस सेयर वितरण गरेको हो । जसमा हिमालयन बैंकको १ करोड ३ लाख ७४ हजार ९८०.५८ कित्ता बोनस सेयर रहेको छ । बैंकले आर्थिक वर्ष २०७८–७९ को नाफाबाट ८% बोनस सेयर वितरण गरेको थियो ।

यस्तै, नेप्सेमा राधी विद्युत कम्पनीको ७ लाख ५९ हजार ९९०.८४२ कित्ता बोनस सेयर पनि सूचीकृत भएको छ । कम्पनीले आर्थिक वर्ष २०७८–७९ को नाफाबाट ४.७५% बोनस सेयर वितरण गरेको थियो । सोही दुवै कम्पनीको बोनस सेयर सूचीकृत भएको हो ।

Published Date: 17 February 2023


ताजा
दैनिक भक्तपुर अपडेट: २०८२ साल चैत २० गते शुक्रबार
नक्कली प्रहरी बनेर अपहरण गर्ने दीपक खड्का भक्तपुरबाट पक्राउ
एसईईको प्रश्नपत्र आउट गरी चिट चोराएको आरोपमा रौतहटबाट तीन जना पक्राउ
ऐतिहासिक बिस्का: जात्राको तयारी तीव्र, भैरव र भद्रकालीको रथ निर्माण चैत २६ गतेसम्म सम्पन्न हुने


ट्रेन्डिङ
भक्तपुर नगरको मुख्य बजार क्षेत्रका पसलहरूमा नगरपालिकाको नमुना अनुसार छाना राख्न निर्देशन
करोडौं रकम फिर्ता नभएपछि अनन्त बहुउद्देश्यीय सहकारी विवादमा
भक्तपुरकै नेटिभ पर्यटकहरुले भक्तपुरलाई नजिकबाट निल्यादै सम्पन्न भयो विशेष हेरिटेज वाक
भक्तपुर टौमढि क्षेत्रमा बिहेको जन्तीले पटाका पडकाउंदा स्थानीयवासी हैरान, सम्पदामा क्षति पुग्ने चिन्ता