स्थानिय बजारमा आज सुनको मूल्यमा गिरावट

स्थानिय बजारमा आज सुनको मूल्यमा गिरावट : Icon Khabar

काठमाडौँ, साउन ३० । स्थानिय बजारमा सुनको मूल्यमा गिरावट आएको छ । शुक्रबारको कारोबारमा सुनको मूल्य ६ सय रुपैयाँले घटेको छ ।

योसँगै आज सुनको कारोबार प्रतितोला १ लाख ९६ हजार २ सय रुपैयाँमा भईरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । अघिल्लो दिन भने सुनको मूल्य १ सय रुपैयाँले बढेको थियो ।

उक्त दिन सुनको कारोबार प्रतितोला १ लाख ९६ हजार ८ सयमा भएको थियो ।

सुनसँगै आज चाँदीको मूल्यमा समेत गिरावट आएको छ । चाँदी आज २५ रुपैयाँले घट्दै प्रतितोला २ हजार ३१५ रुपैयाँ कायम भएको छ ।

Published Date: 15 August 2025


ताजा
आज शुक्रबारको राशिफल
पश्चिमी न्यून चापीय प्रणाली र मनसुनी वायुको प्रभाव: देशका अधिकांश भूभागमा वर्षा र हिमपातको सम्भावना
शुक्रबारका लागि विदेशी मुद्राको विनिमयदर
आजको मौसम: देशैभर वर्षाको सम्भावना, यी प्रदेशमा भारी वर्षा र हावाहुरीको जोखिम


ट्रेन्डिङ
इन्दिरा लाछिमस्युको जीवन पर्दामा, भक्तपुरमा ‘इन्दिरा धिमे मैंचा’का चारै शो हाउसफुल
भक्तपुरमै पहिलोपटक ग्लोबल गुरुकुलद्वारा आयोजित ‘सिप एण्ड पेन्ट’ कला कार्यशाला सम्पन्न
कुनै समय भक्तपुर नपा- ४ को कार्यालय रहेको बुल्चाको पाटी अजंगको पीपल र फ्लेक्स बोर्डले ढाकिँदै
अमरज्योति ज्ञानकुञ्जमा ‘जुनियर पार्लियामेन्ट एसेम्बली’ सम्पन्न, विद्यार्थीलाई संसदीय अभ्यासको अवसर