काठमाडौं, असार १८ । नेप्से परिसूचक बुधबार ३४.६० विन्दुले बढेको छ । लगातार ४ दिनको वृद्धिसँगै सूचक २६९५ विन्दुमा बन्द भएको छ । सेयर खरिदबिक्री रकममा पनि वृद्धि देखिएको छ ।
आज ९ अर्ब ७४ करोड रुपैयाँ भन्दा बढीको सेयर कारोबार भएको छ । विगत केही साताको करेक्सनपछि सेयर बजार आइतबारदेखि पुनः उकालो लाग्न थालेको हो ।
Published Date: 02 July 2025
-
Icon Khabarhttps://iconkhabar.com/author/iconkhabar1
-
Icon Khabarhttps://iconkhabar.com/author/iconkhabar1
-
Icon Khabarhttps://iconkhabar.com/author/iconkhabar1
-
Icon Khabarhttps://iconkhabar.com/author/iconkhabar1