नेप्से परिसूचक बिहीबार २४.५९ अंकले घट्यो

नेप्से परिसूचक बिहीबार २४.५९ अंकले घट्यो : Icon Khabar

काठमाडौं, असार ५ । नेप्से परिसूचक बिहीबार २४.५९ विन्दुले घटेर २६२९.०८ अंकमा आएको छ । आज ११ अर्ब २३ करोड रुपैयाँभन्दा बढीको कारोबार भएको छ । नेप्से सूचक घटे पनि विगत केही दिनको तुलनामा सेयर कारोबार रकम बढेको हो ।

आज ३ सय १४ कम्पनीको २ करोड ९४ लाखभन्दा बढी कित्ता सेयर कारोबार भएको छ । ८५ करोड रुपैयाभन्दा बढीसहित कारोबार रकममा ङादी ग्रुप पावर अग्रस्थानमा आएको छ ।

यसैगरी, दोस्रो र तेस्रो स्थानमा क्रमशः बुटवल पावर कम्पनी र सिंगटी हाइड्रो इनर्जी परेका छन् ।

Published Date: 19 June 2025


ताजा
काठमाडौं उपत्यकासहित देशका विभिन्न स्थानमा हर्षोल्लासका साथ इन्द्रजात्रा मनाइँदै
आज शुक्रबारको राशिफल
‘हिमालले चेतावनी दिइरहेको छ, अब विश्वले काम गर्नुपर्छ’—यूएन महासभामा प्रधानमन्त्री शाह
यहि असोज १० गते शनिबार भक्तपुरको लिवालीमा भजन तथा प्रार्थना कार्यक्रम आयोजना हुँदै


ट्रेन्डिङ
इन्दिरा लाछिमस्युको जीवन पर्दामा, भक्तपुरमा ‘इन्दिरा धिमे मैंचा’का चारै शो हाउसफुल
चेक अनादर मुद्दामा फरार व्यक्ति पक्राउ
भक्तपुरमै पहिलोपटक ग्लोबल गुरुकुलद्वारा आयोजित ‘सिप एण्ड पेन्ट’ कला कार्यशाला सम्पन्न
सा:पारूको मौलिकता माथि ‘उच्छृंखलता’को प्रहार, विकृति रोक्न कडा कारबाहीको माग