निर्वाचनमा थ्रेस होल्डको प्रतिशत घटाउनुपर्छ: सांसद प्रेम सुवाल

निर्वाचनमा थ्रेस होल्डको प्रतिशत घटाउनुपर्छ: सांसद प्रेम सुवाल : Icon Khabar

काठमाडौं, असार ५ । निर्वाचनमा थ्रेस होल्डको प्रतिशत घटाउन नेपाल मजदुर किसान पार्टी (नेमकिपा)ले माग गरेको छ । बिहीबार प्रतिनिधि सभाको बैठकमा बोल्दै नेमकिपाका सांसद प्रेम सुवालले यस्तो माग गरेका हुन् ।

‘प्रतिनिधि सभामा समानुपातिक निर्वाचनमा ३ प्रतिशत र प्रदेश सभामा १.५ प्रतिशत मत प्राप्त गर्नुपर्ने संविधानविपरितको निर्ददलियता उन्मुख र प्रजातन्त्र विपरितको यो प्रावधान खारेज गर्न विधेयक ल्याउनुपर्छ’, उनले भने ।

Published Date: 19 June 2025


ताजा
काठमाडौं उपत्यकासहित देशका विभिन्न स्थानमा हर्षोल्लासका साथ इन्द्रजात्रा मनाइँदै
आज शुक्रबारको राशिफल
‘हिमालले चेतावनी दिइरहेको छ, अब विश्वले काम गर्नुपर्छ’—यूएन महासभामा प्रधानमन्त्री शाह
यहि असोज १० गते शनिबार भक्तपुरको लिवालीमा भजन तथा प्रार्थना कार्यक्रम आयोजना हुँदै


ट्रेन्डिङ
इन्दिरा लाछिमस्युको जीवन पर्दामा, भक्तपुरमा ‘इन्दिरा धिमे मैंचा’का चारै शो हाउसफुल
चेक अनादर मुद्दामा फरार व्यक्ति पक्राउ
भक्तपुरमै पहिलोपटक ग्लोबल गुरुकुलद्वारा आयोजित ‘सिप एण्ड पेन्ट’ कला कार्यशाला सम्पन्न
सा:पारूको मौलिकता माथि ‘उच्छृंखलता’को प्रहार, विकृति रोक्न कडा कारबाहीको माग