बुधबार नेप्से परिसूचक १.२८ अंकले घट्यो

बुधबार नेप्से परिसूचक १.२८ अंकले घट्यो : Icon Khabar

काठमाडौँ, असार ३ । बुधबार नेप्से परिसूचक १.२८ अंकले घटेर २६५३.४७ विन्दुमा झरेको छ ।

आज ९ अर्ब ८ करोड रुपैयाँ भन्दा धेरैको कारोबार भएको छ । कारोबार रकम मंगलबारको भन्दा धेरै हो । मंगलबाट ७ अर्ब ६५ करोड भन्दा धेरैको सेयर कारोबार भएको थियो ।

आज ३१४ स्टकको २ करोड ३४ लाखभन्दा बढी कित्ता सेयर कारोबार भएको छ । ७१ करोड रुपैयाभन्दा बढीसहित कारोबार रकममा सानिमा माई हाइड्रोपावर अग्रस्थानमा आएको छ ।

यसैगरी, दोस्रो र तेस्रो स्थानमा क्रमशः सिंगटी हाइड्रो इनर्जी र बुटवल पावर कम्पनी परेका छन् ।

Published Date: 18 June 2025


ताजा
उपत्यकाका तीनै जिल्लामा बर्डफ्लुको संक्रमण तीव्, उपत्यका बन्यो बर्डफ्लुको ‘हटस्पट’ क्षेत्र
भक्तपुर नगरपालिकाको आ.व. २०८३/८४ को नीति तथा कार्यक्रम सर्वसम्मतिबाट पारित
सोमबार नेप्से परिसूचक १.४६ अंकले घट्यो
असार ८ गतेसम्म देशभर जम्मा ४.२ प्रतिशतमात्रै धान रोपाइँ, बागमतीमा ३.२ प्रतिशत मात्रै


ट्रेन्डिङ
भक्तपुर युवा टीमको ऐतिहासिक पहल : भक्तपुरमा फुटसलले लेख्यो सफलताको नयाँ गाथा
जेसिज सेकेन्डरी स्कुलमा एसईई २०८२ ब्याचलाई बिदाइ
भक्तपुर नगरपालिकामा युवा तथा विद्यार्थीहरूसँग राय–सुझाव संकलन कार्यक्रम सम्पन्न
भक्तपुर दरबार क्षेत्रदेखि दत्तात्रय क्षेत्रसम्म इलेक्ट्रिक सवारी सञ्चालन गर्नुपर्ने : पर्यटन व्यवसायी