मंगलबार सुनको मूल्यमा २५ सय रुपैयाँको गिरावट

मंगलबार सुनको मूल्यमा २५ सय रुपैयाँको गिरावट : Icon Khabar

काठमाडौँ, असार ३ । स्थानिय बजारमा सुनको मूल्य घटेको छ ।

मंगलबार सुनको मूल्यमा २५ सय रुपैयाँको गिरावट आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला १ लाख ९५ हजार रुपैयाँ कायम भएको छ । अघिल्लो दिन भने सुनको मूल्य प्रतितोला १ लाख ९७ हजार ५ सय रुपैयाँ कायम थियो । उक्त दिन सुनको मूल्य स्थिर रहेको थियो ।

यस्तै आज चाँदीको मूल्यमा पनि गिरावट आएको छ । चाँदी आज ५ रुपैयाँले सस्तिदै प्रतितोला २ हजार १६० रुपैयाँ कायम भएको छ ।

Published Date: 17 June 2025


ताजा
काठमाडौं उपत्यकासहित देशका विभिन्न स्थानमा हर्षोल्लासका साथ इन्द्रजात्रा मनाइँदै
आज शुक्रबारको राशिफल
‘हिमालले चेतावनी दिइरहेको छ, अब विश्वले काम गर्नुपर्छ’—यूएन महासभामा प्रधानमन्त्री शाह
यहि असोज १० गते शनिबार भक्तपुरको लिवालीमा भजन तथा प्रार्थना कार्यक्रम आयोजना हुँदै


ट्रेन्डिङ
इन्दिरा लाछिमस्युको जीवन पर्दामा, भक्तपुरमा ‘इन्दिरा धिमे मैंचा’का चारै शो हाउसफुल
चेक अनादर मुद्दामा फरार व्यक्ति पक्राउ
भक्तपुरमै पहिलोपटक ग्लोबल गुरुकुलद्वारा आयोजित ‘सिप एण्ड पेन्ट’ कला कार्यशाला सम्पन्न
सा:पारूको मौलिकता माथि ‘उच्छृंखलता’को प्रहार, विकृति रोक्न कडा कारबाहीको माग