सोमबार सुनको मूल्य स्थिर

सोमबार सुनको मूल्य स्थिर : Icon Khabar

काठमाडौँ, असार २ । नेपाल सुनचाँदी व्यवसायी महासंघले आजका लागि सुनको नयाँ मूल्यसूची सार्वजनिक गरेको छ । जसअनुसार आज सुनको मूल्यमा कुनैपनि घटबढ भएको छैन ।

महासंघका अनुसार आज सुनको कारोबार प्रतितोला १ लाख ९७ हजार ५ सय रुपैयाँमा भईरहेको छ । जुन अघिल्लो दिनकै निरन्तरता हो ।

अघिल्लो दिन सुनको मूल्य ४ सय रुपैयाँले बढ्दै प्रतितोला १ लाख ९७ हजार ५ सय रुपैयाँ कायम भएको थियो ।

यस्तै आज चाँदीको भाउ पनि स्थिर नै रहेको छ । चाँदी अघिल्लो दिनकै मूल्य अर्थात प्रतितोला २ हजार १६५ रुपैयाँमा कारोबार भईरहेको छ ।

Published Date: 16 June 2025




ताजा
भक्तपुरमा ‘हेरिटेज मार्केट–कल्चरल किचेन’ मेला सुरु
सिथि नखःको अवसरमा लोकेश्वर साकोसद्वारा कालदह सरसफाइ
स्काउट दिवस २०८३ को अवसरमा मनोरम स्काउट ट्रुपद्वारा सचेतनामूलक र्‍याली सम्पन्न
प्रकृतिसँग रमाउँदै सिकाइमा सहभागी बने बालबालिका : क्युरिकोट मड फेस्टिभल २०८३ सम्पन्न


ट्रेन्डिङ
भक्तपुरको व्यासीमा गोली र लागूऔषधसहित सुमित त्यात पक्राउ, थप अनुसन्धान जारी
भक्तपुर युवा टीमको ऐतिहासिक पहल : भक्तपुरमा फुटसलले लेख्यो सफलताको नयाँ गाथा
जेसिज सेकेन्डरी स्कुलमा एसईई २०८२ ब्याचलाई बिदाइ
भक्तपुर नगरपालिकामा युवा तथा विद्यार्थीहरूसँग राय–सुझाव संकलन कार्यक्रम सम्पन्न