च्याटजीपीटीमा समस्या, विश्वभरका धेरै प्रयोगकर्ताहरू प्रभावित

च्याटजीपीटीमा समस्या, विश्वभरका धेरै प्रयोगकर्ताहरू प्रभावित : Icon Khabar

काठमाडौँ, जेठ २७ । आज मंगलबार बिहानदेखि च्याटजीपीटीमा समस्या देखिएको छ । यस प्रति प्रयोगकर्ताहरूले गुनासो गरेका छन् । विश्वभरका धेरै प्रयोगकर्ताहरू च्याटजीपीटीले स्लो रेस्पोन्स गरेको र नचलेको गुनासो गरेका छन् ।

धेरै प्रयोगकर्ताहरुले सामाजिक सञ्जालबाटै च्याटजीपीटी प्रयोग गर्न नपाएको गुनासो गरिरहेका छन् । धेरै प्रयोगकर्ता भने आफ्नो नेटवर्कमा समस्या आएको अन्योलमा रहेका थिए । ओपन एआईले भने यो समस्याका बारेमा अध्ययन भइरहेको जनाएको छ । कम्पनीले भनेको छ, ‘केही प्रयोगकर्ताहरूलाई सेवा ढिलो र त्रुटिको समस्या भोगिरहेका छन् । हामी यसको जाँच गरिरहेका छौं।’

Published Date: 10 June 2025
ताजा
पोखरा अन्तराष्ट्रिय विमानस्थल निर्माणमा भ्रष्टाचार: २१ जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर
आइतबार नेप्से परिसूचक ५४.५१ अंकले बढ्यो
मन्त्री चौलागाईंद्वारा तातोपानी–खासा नाका जोड्ने अरनिको राजमार्गका जीर्ण खण्डहरूको अवलोकन
विभिन्न स्थानमा भएका सवारी दुर्घटनामा सात जनाको मृत्यु


ट्रेन्डिङ
भक्तपुर नगरको मुख्य बजार क्षेत्रका पसलहरूमा नगरपालिकाको नमुना अनुसार छाना राख्न निर्देशन
करोडौं रकम फिर्ता नभएपछि अनन्त बहुउद्देश्यीय सहकारी विवादमा
कमलविनायकको सरस्वती विद्यागृहमा मध्यान्ह १२ बजेसम्म २३२९ मत खस्यो
भक्तपुर टौमढि क्षेत्रमा बिहेको जन्तीले पटाका पडकाउंदा स्थानीयवासी हैरान, सम्पदामा क्षति पुग्ने चिन्ता