साफ च्याम्पियनसिप भारतमा आयोजना हुने

साफ च्याम्पियनसिप भारतमा आयोजना हुने : Icon Khabar

काठमाडौं, फागुन ३ । १४ औं संस्करणको पुरुष साफ च्याम्पियनसिप फुटबल प्रतियोगिता भारतमा आयोजना हुने भएको छ ।दक्षिण एसियाली फुटबल महासंघ (साफ) को मंगलबार बसेको कार्यकारी समितिको बैठकले साफ च्याम्पियनसिप २०२३ भारतमा गर्ने निर्णय गरेको हो ।

मिति र स्थान (रंगशाला) भने पछि तय गर्ने पनि निर्णय गरिएको छ । साफले मार्च १० सम्ममा प्रतियोगिता आयोजनास्थल तय गर्ने छ ।
यस संस्करणको साफ च्याम्पियनसिपमा ७ राष्ट्रले सहभागिता जनाउदै छन् ।

माल्दिभ्समा आयोजना भएको १३ औं साफ च्याम्पियनसिपको नेपाल उपाधि भिडन्तमा भारतसँग ३-० ले पराजितहुदैँ उपविजेता भएको थियो ।

Published Date: 15 February 2023


ताजा
पहिरो नियन्त्रणसँगै बेनी–जोमसोम सडक स्तरोन्नति तीव्र
वर्षा हुने क्रम तीव्र बन्दै गएसँगै भक्तपुरमा पनि बाढि आउने जोखिम
थाइल्यान्डबाट ११ किलो गाँजा बोकेर नेपाल आएका तीन भारतीय नागरिक पक्राउ
इतिहास रच्दै दीपमाला ढकाल बनिन् मिस नेपाल २०२६, उपाधि जित्ने पहिलो गैरआवासीय नेपाली


ट्रेन्डिङ
भक्तपुरमा ‘कोरा जात्रा २०२६’ भव्यताका साथ सम्पन्न
नगरकोटको महादेव खोलाको दूषित पानी भक्तपुरमा वितरण! सांसद अवालद्वारा केयूकेएलको कार्यशैलीमाथि गम्भीर प्रश्न
पूजाआजाका नाममा भक्तपुर दरबार क्षेत्रको गोल्डेन गेटका भैरव–भैरवी र नरसिंह मूर्ति जोखिममा
लोकतान्त्रिक अभ्यास सिकाउँदै मोडर्न स्कूल/कलेजमा नमूना संसद–२०८३ सुरु