सोमबार सुनको मूल्य प्रतितोला १ हजार रुपैयाँले बढ्यो

सोमबार सुनको मूल्य प्रतितोला १ हजार रुपैयाँले बढ्यो : Icon Khabar

काठमाडौँ, जेठ १९ । सुनको मूल्य बढ्ने क्रम आजपनि जारी रहेको छ ।

अघिल्लो दिन ३ सयले बढेको सुनको मूल्य आजपनि वृद्धि भएको छ । आज सुनको मूल्य अघिल्लो दिनको तुलनामा १ हजार रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको कारोबार प्रतितोला १ लाख ८९ हजार ८ सय रुपैयाँमा भईरहेको छ ।

अघिल्लो दिन भने एक तोला सुनको कोरोबार १ लाख ८८ हजार ८ सयमा भएको थियो ।

आज चाँदीको मूल्य पनि बढेको छ । अघिल्लो दिनको तुलनामा चाँदी ५ रुपैयाँले महङ्गो हुँदै प्रतितोला १ हजार ९९० रुपैयाँ कायम भएको छ ।

Published Date: 02 June 2025
ताजा
रुकुम पूर्वबाट पुष्पकमल दाहाल ‘प्रचण्ड’ निर्वाचित
काठमाडौं–८ मा रास्वपाका विराजभक्त श्रेष्ठ भारी मतान्तरले निर्वाचित
प्रतिनिधिसभा निर्वाचन २०८२: भक्तपुर–१ मा रुकेश रंजित ९,१२३ मत प्राप्त गरी अगाडि, प्रेम सुवाल पछ्याउँदै
प्रतिनिधिसभा निर्वाचन २०८२: भक्तपुर–१ मा रुकेश रंजित ९,१२३ मत प्राप्त गरी अगाडि, प्रेम सुवाल पछ्याउँदै


ट्रेन्डिङ
चाँगुनारायण मन्दिर जाने सडकमै मोटरसाइकलसँग २५ रुपैयाँ असुली, यात्रुहरूको गुनासो
नवदम्पतीलाई यौन जीवनबारे केही सुझाव : स्वस्थ सम्बन्धको आधार आपसी समझदारी
बिहिबार सुनको भाउ प्रतितोला ४ हजार ३ सय रुपैयाँले बढ्यो
शुक्रबार सुनको भाउ घट्यो