आइतबार सुनको भाउ बढ्यो

आइतबार सुनको भाउ बढ्यो : Icon Khabar

काठमाडौँ, जेठ १८ । आइतबार स्थानिय बजारमा सुनको मूल्य बढेको छ ।

यो दिन सुनको मूल्य गत शुक्रबारको तुलनामा ३ सयले वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको कारोबार प्रतितोला १ लाख ८८ हजार ८ सयमा भईरहेको छ ।

गत शुक्रबार भने एक तोला सुनको कारोबार १ लाख ८८ हजार ५ सयमा भएको थियो ।

आज चाँदीको भाउ पनि बढेको छ । गत शुक्रबार प्रतितोला १ हजार ९८० रहेको सुनको भाउ बढेर १ हजार ९८५ रुपैयाँ कायम भएको छ ।

Published Date: 01 June 2025


ताजा
सुनसरीको संवेदनशील अवस्था समाधान गर्न सरकार सक्रिय, नागरिकलाई संयमित रहन प्रधानमन्त्रीको आग्रह
शिल्पा सेट्ठी काठमाडौंमा, सोल्टीमा हुँदैछ एसीई ग्लोबल कन्भेन्सन
‘सिलु’को ऐतिहासिक गीतका स्वरदाता जुजुकाजी रञ्जित : चार दशकपछि पनि गुञ्जिँदैछ ‘हाय हा हाय प्रभु स्वामि’
१० आरोही सम्पर्कविहीन, ब्रोड पिक फेरि चर्चामा: किन जोखिमपूर्ण छ यो हिमाल?


ट्रेन्डिङ
‘कोरा जात्रा भक्तपुर २०२६’ साउन २ गते हुँदै, सहभागीका लागि जर्सी सार्वजनिक
भक्तपुरमा ‘कोरा जात्रा २०२६’ भव्यताका साथ सम्पन्न
पूजाआजाका नाममा भक्तपुर दरबार क्षेत्रको गोल्डेन गेटका भैरव–भैरवी र नरसिंह मूर्ति जोखिममा
लोकतान्त्रिक अभ्यास सिकाउँदै मोडर्न स्कूल/कलेजमा नमूना संसद–२०८३ सुरु