मंगलबार नेप्से परिसूचक ०.८५ अंकले बढ्यो

मंगलबार नेप्से परिसूचक ०.८५ अंकले बढ्यो : Icon Khabar

काठमाडौं, जेठ १३ । मंगलबार नेप्से परिसूचक ०.८५ विन्दुले बढेर २६७५.६२ अंकमा आएको छ ।

सेयर कारोबार रकममा पनि कमी आएको छ । आज ६ अर्ब ५२ करोडभन्दा बढीको सेयर कारोबार भएको छ । सम्हालिने प्रयासमा नेप्से, कारोबार भने प्रभावित ४ कम्पनीको भाउ १० प्रतिशतले बढेको छ भने अर्को एक कम्पनीको भाउ पनि सर्किट लेभलमा बढेर कारोबार भएको छ ।

आज ३ सय १८ कम्पनीको १ करोड ४२ लाखभन्दा बढी कित्ता सेयर कारोबार भएको छ । ६३ करोड रुपैयाँभन्दा बढीसहित कारोबार रकममा युनिभर्सल पावर कम्पनी अग्रस्थानमा रहेको छ ।

यसैगरी, दोस्रो र तेस्रो स्थानमा क्रमशः राधी विद्युत र ङादी ग्रुप पावर परेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 27 May 2025
Website | + posts




ताजा
कोशी प्रदेशको पहाडी भू-भागमा हल्का वर्षाको सम्भावना
शनिबारका लागि विदेशी मुद्राको विनिमयदर
आज शनिबारको राशिफल
तिहारमा विदेशी फूलमाला ल्याएर बिक्री गरे महानगरले कारवाही गर्ने, स्वदेशी फूल बेच्न काठमाडाैंमा ताेकियाे ३२ स्थान


ट्रेन्डिङ
लाङटाङ ट्रेकमा फसेका भक्तपुरका १२ जना युवाहरुलाई स्याफ्रुबेशी ल्याइयो, ४ जना अझै बेपत्ता
भक्तपुरमा तिहार: शैक्षिक पात्रोमा उल्लेख मिति किन परिवर्तन गरियो? प्रारम्भमै स्पष्ट निर्णय किन गर्न सकिएन?
यस वर्षको तिहार: भक्तपुरमा कार्तिक ३ गते लक्ष्मी पूजा, ४ गते म्हा पूजा र ५ गते किजा पूजा मनाइने
राति ९ बजेपछि भक्तपुरको अरनिको राजमार्गमा टिप्पर आतंक, साना सवारीसाधन असुरक्षित