मंगलबार नेप्से परिसूचक ०.८५ अंकले बढ्यो

मंगलबार नेप्से परिसूचक ०.८५ अंकले बढ्यो : Icon Khabar

काठमाडौं, जेठ १३ । मंगलबार नेप्से परिसूचक ०.८५ विन्दुले बढेर २६७५.६२ अंकमा आएको छ ।

सेयर कारोबार रकममा पनि कमी आएको छ । आज ६ अर्ब ५२ करोडभन्दा बढीको सेयर कारोबार भएको छ । सम्हालिने प्रयासमा नेप्से, कारोबार भने प्रभावित ४ कम्पनीको भाउ १० प्रतिशतले बढेको छ भने अर्को एक कम्पनीको भाउ पनि सर्किट लेभलमा बढेर कारोबार भएको छ ।

आज ३ सय १८ कम्पनीको १ करोड ४२ लाखभन्दा बढी कित्ता सेयर कारोबार भएको छ । ६३ करोड रुपैयाँभन्दा बढीसहित कारोबार रकममा युनिभर्सल पावर कम्पनी अग्रस्थानमा रहेको छ ।

यसैगरी, दोस्रो र तेस्रो स्थानमा क्रमशः राधी विद्युत र ङादी ग्रुप पावर परेका छन् ।

Published Date: 27 May 2025
Website | + posts




















ताजा
विकिनीमा प्रियंका कार्की, समुद्री तटबाट लेखिन्– ‘समुद्री किनारले बोलाइरहेको छ, म त जानैपर्छ’
सीमापारिको स्वर, नेपाली मनकी प्रिय गायिका : साधना सरगम
सात वर्षदेखि नेपालको पर्यटन क्षेत्र ठप्पजस्तै, २०१९ कै पर्यटक आगमनको रेकर्ड तोड्न चुनौती
एनपीएलमा आज दुई खेल हुँदै, लुम्बिनी–जनकपुर र काठमाडौं–विराटनगर भिड्दै


ट्रेन्डिङ
वी क्यान एजुकेशनल नेपालद्वारा ६ शिक्षकलाई दीर्घ सेवा सम्मान
पत्रकार सम्मेलनमार्फत पेसा कप २०८३ को घोषणा, असोज ३१ र कात्तिक १ गते प्रतियोगिता हुने
भक्तपुरमा कार्तिक २२ गते लक्ष्मी पूजा, २३ गते म्हः पूजा र २४ गते किजा पूजा मनाइने
गायक सुरज कपालीको नयाँ गीत ‘राम्री बनेर’ युट्युबमा सार्वजनिक