राष्ट्रिय मुवाँथाइ प्रतियोगिता बिहीबारदेखि

राष्ट्रिय मुवाँथाइ प्रतियोगिता बिहीबारदेखि : Icon Khabar

काठमाडौँ, फागुन २ । नेपाल राष्ट्रिय मुवाँथाइ संघको आयोजनामा छैटौं राष्ट्रिय मुवाँथाइ प्रतियोगिता बिहीबारदेखि हुने भएको छ ।

प्रतियोगितामा ७ प्रदेश, नेपाल प्रहरी क्लब, नेपाल एपीएफ क्लब र एनआरएनएका ६० खेलाडीको सहभागिता रहने आयोजक संघका अध्यक्ष गणेशलाल कक्षपतिले जनाएका छन् ।

पुरुषमा ७ र महिलामा ३ गरी १० स्पर्धामा खेल हुनेछ । चारदिने प्रतियोगिताका खेलहरु कलंकीस्थित नेसनल बिज्नेस ट्रेड सेन्टरमा खेलाइने छ ।

Published Date: 14 February 2023


ताजा
बुधबार नेप्से परिसूचक १४.४५ अंकले घट्यो
क्षतिपूर्तिबापत पाँच लाख रुपैयाँ दिएपछि भीरबाट टेम्पो खसालेको घटना साम्य
६२९औँ कबीर साहेब प्रकट दिवसका अवसरमा तीन दिने आध्यात्मिक कार्यक्रम आयोजना हुने
तराईमा निरन्तर तापक्रम वृद्धि, सर्वसाधारणलाई तातोबाट जोगिन र सावधानी अपनाउन आग्रह


ट्रेन्डिङ
भक्तपुर युवा टीमको ऐतिहासिक पहल : भक्तपुरमा फुटसलले लेख्यो सफलताको नयाँ गाथा
जेसिज सेकेन्डरी स्कुलमा एसईई २०८२ ब्याचलाई बिदाइ
भक्तपुर नगरपालिकामा युवा तथा विद्यार्थीहरूसँग राय–सुझाव संकलन कार्यक्रम सम्पन्न
भक्तपुर दरबार क्षेत्रदेखि दत्तात्रय क्षेत्रसम्म इलेक्ट्रिक सवारी सञ्चालन गर्नुपर्ने : पर्यटन व्यवसायी