आइतबार नेप्से परिसूचक ८.५७ अंकले घट्यो

आइतबार नेप्से परिसूचक ८.५७ अंकले घट्यो : Icon Khabar

काठमाडौं, जेठ ११ । आइतबार नेप्से परिसूचक ८.५७ विन्दुले घटेर २६७९.९८ अंकमा अडिएको छ ।

आज ७ अर्ब ६० करोड रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ । औसतमा कारोबार रकम पनि केही कम हो । एउटा कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । माइक्रोफाइनान्स समूहमा भने सामान्य उत्साह देखिएको छ ।

आज ३ सय १४ कम्पनीको १ करोड ८५ लाखभन्दा बढी कित्ता सेयर कारोबार भएको छ । साढे ७१ करोड रुपैयाँसहित कारोबार रकममा राधी हाइड्रोपावर अग्रस्थानमा रहेको छ ।

यसैगरी, दोस्रो र तेस्रो स्थानमा क्रमशः युनिभर्सल पावर र ङादी ग्रुप पावर परेका छन् ।

Published Date: 25 May 2025
Website | + posts




















ताजा
विकिनीमा प्रियंका कार्की, समुद्री तटबाट लेखिन्– ‘समुद्री किनारले बोलाइरहेको छ, म त जानैपर्छ’
सीमापारिको स्वर, नेपाली मनकी प्रिय गायिका : साधना सरगम
सात वर्षदेखि नेपालको पर्यटन क्षेत्र ठप्पजस्तै, २०१९ कै पर्यटक आगमनको रेकर्ड तोड्न चुनौती
एनपीएलमा आज दुई खेल हुँदै, लुम्बिनी–जनकपुर र काठमाडौं–विराटनगर भिड्दै


ट्रेन्डिङ
वी क्यान एजुकेशनल नेपालद्वारा ६ शिक्षकलाई दीर्घ सेवा सम्मान
पत्रकार सम्मेलनमार्फत पेसा कप २०८३ को घोषणा, असोज ३१ र कात्तिक १ गते प्रतियोगिता हुने
भक्तपुरमा कार्तिक २२ गते लक्ष्मी पूजा, २३ गते म्हः पूजा र २४ गते किजा पूजा मनाइने
गायक सुरज कपालीको नयाँ गीत ‘राम्री बनेर’ युट्युबमा सार्वजनिक