बिहीबार नेप्से परिसूचक ७.३७ अंकले घट्यो

बिहीबार नेप्से परिसूचक ७.३७ अंकले घट्यो : Icon Khabar

काठमाडौं, जेठ १ । बिहीबार नेप्से परिसूचक ७.३७ विन्दुले घटेर २६१२.८९ अंकमा अडिएको छ ।

एउटा कम्पनी सकारात्मक सर्किट लेबलमा कारोबार भएको छ । होटेल तथा पर्याटन समूहमा राम्रो वृद्धि देखिएको छ । ७ अर्ब रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ । कारोबार रकम पनि औसतमा कम हो ।

आज ३ सय २० कम्पनीको १ करोड ७४ लाखभन्दा बढी कित्ता सेयर कारोबार भएको छ । ४६ करोड रुपैयाँभन्दा बढीसहित कारोबार रकममा सोल्टी अग्रस्थानमा रहेको छ ।

यसैगरी, दोस्रो र तेस्रो स्थानमा क्रमशः राधी व्द्यिुत कम्पनी र युनिभर्सल पावर परेका छन् ।

Published Date: 15 May 2025


ताजा
आज शुक्रबारको राशिफल
पश्चिमी न्यून चापीय प्रणाली र मनसुनी वायुको प्रभाव: देशका अधिकांश भूभागमा वर्षा र हिमपातको सम्भावना
शुक्रबारका लागि विदेशी मुद्राको विनिमयदर
आजको मौसम: देशैभर वर्षाको सम्भावना, यी प्रदेशमा भारी वर्षा र हावाहुरीको जोखिम


ट्रेन्डिङ
इन्दिरा लाछिमस्युको जीवन पर्दामा, भक्तपुरमा ‘इन्दिरा धिमे मैंचा’का चारै शो हाउसफुल
भक्तपुरमै पहिलोपटक ग्लोबल गुरुकुलद्वारा आयोजित ‘सिप एण्ड पेन्ट’ कला कार्यशाला सम्पन्न
कुनै समय भक्तपुर नपा- ४ को कार्यालय रहेको बुल्चाको पाटी अजंगको पीपल र फ्लेक्स बोर्डले ढाकिँदै
अमरज्योति ज्ञानकुञ्जमा ‘जुनियर पार्लियामेन्ट एसेम्बली’ सम्पन्न, विद्यार्थीलाई संसदीय अभ्यासको अवसर