बिहीबार नेप्से परिसूचक १२.६० अंकले घट्यो

बिहीबार नेप्से परिसूचक १२.६० अंकले घट्यो : Icon Khabar

काठमाडौं, वैशाख २५ । बिहीबार नेप्से परिसूचक १२.६० विन्दुले घटेर २६६१.०८ अंकमा आएको छ ।

आज ११ अर्ब ६५ करोड रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ । ४ वटा कम्पनी सकारात्क सर्किट लेबलमा कारोबार भएका छन् । नेप्से सूचक घटे पनि फाइनान्स समूहमा भने राम्रो वृद्धि देखिएको छ ।

आज ३ सय १५ कम्पनीको ३ करोड ७ लाखभन्दा बढी कित्ता सेयर कारोबार भएको छ । ७८ करोड ४५ लाख रुपैयाँभन्दा बढीसहित कारोबार रकममा ङादी ग्रुप पावर अग्रस्थानमा आएको छ ।

यसैगरी, दोस्रो र तेस्रो स्थानमा क्रमशः सानिमा माई हाइड्रोपावर र युनिभर्सल पावर परेका छन् ।

Published Date: 08 May 2025


ताजा
रसुवाको बाढीपछि नेपालको पर्यटन छविमा चुनौती: विश्वसामु सकारात्मक सन्देश फैलाउने अवसर
आजदेखि सोह्रश्राद्ध सुरु, १६ दिनसम्म पितृको सम्झना र तर्पण गरिँदै
काठमाडौं उपत्यकासहित देशका विभिन्न स्थानमा हर्षोल्लासका साथ इन्द्रजात्रा मनाइँदै
आज शुक्रबारको राशिफल


ट्रेन्डिङ
इन्दिरा लाछिमस्युको जीवन पर्दामा, भक्तपुरमा ‘इन्दिरा धिमे मैंचा’का चारै शो हाउसफुल
चेक अनादर मुद्दामा फरार व्यक्ति पक्राउ
भक्तपुरमै पहिलोपटक ग्लोबल गुरुकुलद्वारा आयोजित ‘सिप एण्ड पेन्ट’ कला कार्यशाला सम्पन्न
सा:पारूको मौलिकता माथि ‘उच्छृंखलता’को प्रहार, विकृति रोक्न कडा कारबाहीको माग