आज सुनको भाउ बढ्यो, चाँदी भने स्थिर

आज सुनको भाउ बढ्यो, चाँदी भने स्थिर : Icon Khabar

काठमाडौं, वैशाख २३ । आज सुनको भाउ ५०० रुपैयाँले बढेको छ ।

नेपाल सुन–चाँदी व्यवसायी महासंघका अनुसार सोमबार छापावाल सुन प्रतितोला ५०० सय रुपैयाँले बढेर १ लाख ८४ हजार ६०० रुपैयाँ कायम भएको छ ।

यसअघि आइतबार छापावाल सुनको मूल्य १ लाख ८४ हजार १०० रुपैयाँ रहेको थियो । यता, आज चाँदीको भाउ भने स्थिर रहेको छ ।

सोमबार चाँदीको भाउ प्रतितोला १९ सय १० रुपैयाँ कायम रहेको छ । आइतबार पनि चाँदी सोही मूल्यमा किनबेच भएको थियो ।

Published Date: 05 May 2025


ताजा
संगीत रोयल्टी विवादमा रेडियोलाई सर्वोच्चको राहत, एफएम सञ्चालक र रेडियोकर्मीमाथि धरपकडमा रोक
अभिनेता प्रदीप रावतको निधनले नेपाली फिल्म उद्योग पनि शोकमा
बुधबार नेप्से परिसूचक ४.७९ अंकले बढ्यो
नेपालजस्तो देशमा हप्ताको दुई दिन बिदा कति व्यवहारिक ?


ट्रेन्डिङ
भक्तपुर अस्पतालको आईसीयू र इमर्जेन्सीमा तोडफोड गर्ने आरोपमा एक महिला पक्राउ, अनुसन्धान जारी
नगरकोटको महादेव खोलाको दूषित पानी भक्तपुरमा वितरण! सांसद अवालद्वारा केयूकेएलको कार्यशैलीमाथि गम्भीर प्रश्न
भक्तपुरमा ‘कोरा जात्रा २०२६’ भव्यताका साथ सम्पन्न
लोकतान्त्रिक अभ्यास सिकाउँदै मोडर्न स्कूल/कलेजमा नमूना संसद–२०८३ सुरु