सुन प्रतितोला १२ सय रुपैयाँले बढेर १ लाख ९१ हजार रुपैयाँ कायम

सुन प्रतितोला १२ सय रुपैयाँले बढेर १ लाख ९१ हजार रुपैयाँ कायम : Icon Khabar

काठमाडौं, वैशाख ८ । सुनको भाउले आज नयाँ रेकर्ड कायम गरेको छ । नेपाल सुन–चाँदी व्यवसायी महासंघका अनुसार सोमबार (वैशाख ८ गते) छापावाल सुन प्रतितोला १२ सय रुपैयाँले बढेर १ लाख ९१ हजार रुपैयाँ कायम भएको छ ।

यसअघि वैशाख ४ गते सुनको मूल्यमा रेकर्ड कायम भएको थियो । सो दिन छापावाल सुनको भाउ प्रतितोला १ लाख ९० हजार ६०० रुपैयाँ कायम भएको थियो । यसअघि आइतबार छापावाल सुनको भाउ प्रतितोला १ लाख ८९ हजार ८०० रुपैयाँ कायम रहेको थियो ।

Published Date: 21 April 2025


ताजा
सुनसरीको संवेदनशील अवस्था समाधान गर्न सरकार सक्रिय, नागरिकलाई संयमित रहन प्रधानमन्त्रीको आग्रह
शिल्पा सेट्ठी काठमाडौंमा, सोल्टीमा हुँदैछ एसीई ग्लोबल कन्भेन्सन
‘सिलु’को ऐतिहासिक गीतका स्वरदाता जुजुकाजी रञ्जित : चार दशकपछि पनि गुञ्जिँदैछ ‘हाय हा हाय प्रभु स्वामि’
१० आरोही सम्पर्कविहीन, ब्रोड पिक फेरि चर्चामा: किन जोखिमपूर्ण छ यो हिमाल?


ट्रेन्डिङ
‘कोरा जात्रा भक्तपुर २०२६’ साउन २ गते हुँदै, सहभागीका लागि जर्सी सार्वजनिक
भक्तपुरमा ‘कोरा जात्रा २०२६’ भव्यताका साथ सम्पन्न
पूजाआजाका नाममा भक्तपुर दरबार क्षेत्रको गोल्डेन गेटका भैरव–भैरवी र नरसिंह मूर्ति जोखिममा
लोकतान्त्रिक अभ्यास सिकाउँदै मोडर्न स्कूल/कलेजमा नमूना संसद–२०८३ सुरु