आइतबार नेप्से परिसूचक २१.६३ अंकले घट्यो

आइतबार नेप्से परिसूचक २१.६३ अंकले घट्यो : Icon Khabar

काठमाडौं, चैत ३ । आइतबार नेप्से परिसूचक २१.६३ विन्दुले घटेर २७१४.८५ अंकमा आएर अडिएको छ ।

आज ६ अर्ब ८३ करोड रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ । ट्रेडिङबाहेक बाँकी सबै समूहका सूचक घटेका छन् । यसअघि इन्ट्रा डे कारोबारमा २९ सयभन्दा माथि पुगेको बजार आइतबार घटेर इन्ट्रा डे मै २८ सयमुनि अर्थात २७ सयको लेबलसम्म झर्यो ।

आज ३ सय १६ कम्पनीको १ करोड ३९ लाखभन्दा बढी कित्ता सेयर कारोबार भएको छ । ५८ करोड ६६ लाख रुपैयाँभन्दा बढीसहित कारोबार रकममा हिमालयन रिइन्सुरेन्स अग्रस्थानमा रहेको छ । यसैगरी, दोस्रो र तेस्रो स्थानमा क्रमशः महालक्ष्मी विकास बैंक र घलेम्दी हाइड्रोपावर परेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 16 March 2025
Website | + posts


ताजा
भारतको उत्तराखण्डमा धादिङका चारजना पनि सम्पर्कविहीन
साइलेन्ट हार्ट अट्याक किन हुन्छ?
भारतको उत्तराखण्डमा आएको बाढीमा परी जाजरकोटका १३ जनाभन्दा बढी सम्पर्कविहीन
नेपाली बजारमा सुनको मूल्य हालसम्मकै उच्च, प्रतितोला १ लाख ९९ हजार ४ सय रुपैयाँ कायम




ट्रेन्डिङ
सूर्यविनायकमा मयुर यातायातको बसले ठक्कर दिँदा ७१ वर्षीय मंगलाछेँकी श्रेष्ठको मृत्यु
आइडिया फर वर्ल्डले नेपालमा भित्रायो डोम हाउससहित २४ वटा अन्तर्राष्ट्रिय स्तरका नयाँ उत्पादनहरू
भक्तपुरको जगातीमा ५० हजार क्षमताको रंगशाला निर्माणका लागि प्रधानमन्त्रीले गरे छलफल
भक्तपुर झौखेलको हरियाली: असारमा रोपाइँ सकेपछि देखिएको रमणीय दृश्य (फोटो फिचर)