बुधबार नेप्से परिसूचक २५.१६ अंकले घट्यो

बुधबार नेप्से परिसूचक २५.१६ अंकले घट्यो : Icon Khabar

काठमाडौं, फागुन २१ । बुधबार नेप्से परिसूचक २५.१६ विन्दुले घटेर २८२१.१३ अंकमा आएको छ ।

आज १० अर्ब ९७ करोड रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ । ट्रेडिङबाहेक बाँकी सबै समूहका सूचक घटेका छन् । ३ वटा कम्पनी सकारात्मक सर्किट लेबलमा कारोबार भएका छन् ।

आज ३ सय ८ कम्पनीको २ करोड ३३ लाखभन्दा बढी कित्ता सेयर कारोबार भएको छ । ९६करोड ७० लाखभन्दा बढीसहित कारोबार रकममा हिमालयन रिइन्सुरेन्स अग्रस्थानमा छ ।

यसैगरी, दोस्रो र तेस्रोमा क्रमशः नेपाल पुनर्बिमा कम्पनी र सगरमाथा जलविद्युत कम्पनी परेका छन् ।

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 05 March 2025
Website | + posts




ताजा
नवनियुक्त दुई मन्त्रीद्वारा आइतबार पद तथा गोपनियताको सपथ
आइतबार नेप्से परिसूचक ५.१९ अंकले बढ्यो
विश्वकप लिग टु : नेपाललाई अमेरिकाले दियो २६३ रनको लक्ष्य
भक्तपुरमा पर्यटकको भीड बढ्दो, तीन महिनामै ४७ हजारभन्दा बढी विदेशी आगमन


ट्रेन्डिङ
भक्तपुरको बुल्चाबाट मंगलबार राति जुवा खेल्ने २७ जना व्यक्ति पक्राउ
लाङटाङ ट्रेकमा फसेका भक्तपुरका १२ जना युवाहरुलाई स्याफ्रुबेशी ल्याइयो, ४ जना अझै बेपत्ता
भक्तपुरमा तिहार: शैक्षिक पात्रोमा उल्लेख मिति किन परिवर्तन गरियो? प्रारम्भमै स्पष्ट निर्णय किन गर्न सकिएन?
यस वर्षको तिहार: भक्तपुरमा कार्तिक ३ गते लक्ष्मी पूजा, ४ गते म्हा पूजा र ५ गते किजा पूजा मनाइने