मंगलबार सुनको भाउ प्रतितोला १ लाख ६९ हजार ५०० रुपैयाँ कायम

मंगलबार सुनको भाउ प्रतितोला १ लाख ६९ हजार ५०० रुपैयाँ कायम : Icon Khabar

काठमाडौं, फागुन २० । पछिल्लो २ दिनदेखि स्थिर रहेको सुन–चाँदीको भाउमा मंगलबार वृद्धि देखिएको छ ।

नेपाल सुन–चाँदी व्यवसायी महासंघका अनुसार मंगलबार छापावाल सुनको भाउ प्रतितोला १ लाख ६९ हजार ५०० रुपैयाँ कायम रहेको छ । यसअघि सोमबार सुन प्रतितोला १ लाख ६८ हजार १०० रुपैयाँमा स्थिर रहेको थियो ।

यता, मंगलबार चाँदीको भाउ पनि बढेको छ । चाँदीको भाउ २५ रुपैयाँले बढेर प्रतितोला १९ सय ४० रुपैयाँ कायम रहेको छ । सोमबार भने चाँदी प्रतितोला १४ सय १५ रुपैयाँमा स्थिर रहेको थियो ।

Published Date: 04 March 2025


ताजा
संगीत रोयल्टी विवादमा रेडियोलाई सर्वोच्चको राहत, एफएम सञ्चालक र रेडियोकर्मीमाथि धरपकडमा रोक
अभिनेता प्रदीप रावतको निधनले नेपाली फिल्म उद्योग पनि शोकमा
बुधबार नेप्से परिसूचक ४.७९ अंकले बढ्यो
नेपालजस्तो देशमा हप्ताको दुई दिन बिदा कति व्यवहारिक ?


ट्रेन्डिङ
भक्तपुर अस्पतालको आईसीयू र इमर्जेन्सीमा तोडफोड गर्ने आरोपमा एक महिला पक्राउ, अनुसन्धान जारी
नगरकोटको महादेव खोलाको दूषित पानी भक्तपुरमा वितरण! सांसद अवालद्वारा केयूकेएलको कार्यशैलीमाथि गम्भीर प्रश्न
भक्तपुरमा ‘कोरा जात्रा २०२६’ भव्यताका साथ सम्पन्न
लोकतान्त्रिक अभ्यास सिकाउँदै मोडर्न स्कूल/कलेजमा नमूना संसद–२०८३ सुरु