शुक्रबार सुनको मूल्य प्रतितोला २२ सय रुपैयाँले घट्यो

शुक्रबार सुनको मूल्य प्रतितोला २२ सय रुपैयाँले घट्यो : Icon Khabar

काठमाडौँ, फागुन १६ । घरेलु बजारमा आज सुनको मूल्यमा उच्च गिरावट आएको छ ।

सुनको मूल्य आज प्रतितोला २२ सय रुपैयाँले घटेको छ । नेपाल सुनचादी व्यवसायी महासंघका अनुसार आज यो गिरावटसँगै सुनको मूल्य प्रतितोला १ लाख ६८ हजार १ सय रुपैयाँ कायम भएको छ ।

अघिल्लो दिन सुनको मूल्य प्रतितोला १ लाख ७० हजार ३ सय रुपैयाँ कायम थियो । त्यसदिन सुनको मूल्य २ सय रुपैयाँले घटेको थियो ।

आज चाँदीको मूल्य पनि घटेको छ । चाँदीको मूल्य ३० रुपैयाँले बढ्दै प्रतितोला १ हजार ९१५ रुपैयाँ कायम भएको छ ।

Published Date: 28 February 2025
Website | + posts




















ताजा
उर्वरभूमि कृषि सहकारीद्वारा १५० सदस्यलाई १५ हजार काउलीका बेर्ना निःशुल्क वितरण
एउटै उपत्यका, तिहार मनाउने फरक–फरक मिति : भक्तपुर, काठमाडौं र ललितपुरमै किन मिलेन पर्वको साइत ?
पहिला खासै चर्चा नहुने धनतेरस अहिले किन बन्यो नेपालीको रोजाइ ?
धनतेरसकै दिन सुनको मूल्यमा ५ हजार ९०० रुपैयाँको गिरावट, चाँदी पनि घट्यो


ट्रेन्डिङ
भक्तपुरमा कार्तिक २२ गते लक्ष्मी पूजा, २३ गते म्हः पूजा र २४ गते किजा पूजा मनाइने
एउटै उपत्यका, तिहार मनाउने फरक–फरक मिति : भक्तपुर, काठमाडौं र ललितपुरमै किन मिलेन पर्वको साइत ?
गायक सुरज कपालीको नयाँ गीत ‘राम्री बनेर’ युट्युबमा सार्वजनिक
परम्परागत बाजा बजाउन हाकुपतासीसँग कालो टोपी र सेतो फेटा (बेताली) कति उचित?