काठमाडौँ, फागुन १५ । आज घरेलु बजारमा सुनको मूल्य सामान्य घटेको छ ।
सुनको मूल्य आज प्रतितोला २ सय रुपैयाँले घटेको छ । नेपाल सुनचादी व्यवसायी महासंघका अनुसार आज यो गिरावटसँगै सुनको मूल्य प्रतितोला १ लाख ७० हजार ३ सय रुपैयाँ कायम भएको छ ।
अघिल्लो दिन सुनको मूल्य प्रतितोला १ लाख ७० हजार ५ सय रुपैयाँ कायम थियो । त्यसदिन सुनको मूल्य ८ सय रुपैयाँले घटेको थियो ।
आज चाँदीको मूल्य भने बढेको छ । चाँदीको मूल्य ५ रुपैयाँले बढ्दै प्रतितोला १ हजार ९४५ रुपैयाँ कायम भएको छ ।
सामान्य घट्यो सुनको मूल्य, चाँदीको भने बढ्यो
Published Date: 27 February 2025-
Icon Khabarhttps://iconkhabar.com/author/iconkhabar1
-
Icon Khabarhttps://iconkhabar.com/author/iconkhabar1
-
Icon Khabarhttps://iconkhabar.com/author/iconkhabar1
-
Icon Khabarhttps://iconkhabar.com/author/iconkhabar1