त्रिशूली–छहरे–टोखा सडकखण्डमा आजदेखि ‘टाइम कार्ड’ लागू

त्रिशूली–छहरे–टोखा सडकखण्डमा आजदेखि ‘टाइम कार्ड’ लागू : Icon Khabar

काठमाडौं, फागुन १५ । त्रिशूली–छहरे–टोखा सडकखण्डमा आज (फागुन १५ गते) देखि ‘टाइम कार्ड’ लागू हुने भएको छ ।

जिल्ला प्रशासन कार्यालय नुवाकोटले सवारी दुर्घटनाको जोखिम न्यूनीकरण गर्न सबै सार्वजनिक यातायातका साधनमा लागि टाइम कार्ड लागू गर्न लागिएको जनाएको छ ।

विस्तार हुँदै गएको सहरीकरण, बढ्दो सवारी चाप तथा सवारी दुर्घटनाबाट हुन सक्ने विपद् जोखिमलाई न्यूनीकरण गर्न ‘टाइम कार्ड’ लागू गरिएको प्रशासनले जनाएको छ ।

Published Date: 27 February 2025


ताजा
काठमाडौं उपत्यकासहित देशका विभिन्न स्थानमा हर्षोल्लासका साथ इन्द्रजात्रा मनाइँदै
आज शुक्रबारको राशिफल
‘हिमालले चेतावनी दिइरहेको छ, अब विश्वले काम गर्नुपर्छ’—यूएन महासभामा प्रधानमन्त्री शाह
यहि असोज १० गते शनिबार भक्तपुरको लिवालीमा भजन तथा प्रार्थना कार्यक्रम आयोजना हुँदै


ट्रेन्डिङ
इन्दिरा लाछिमस्युको जीवन पर्दामा, भक्तपुरमा ‘इन्दिरा धिमे मैंचा’का चारै शो हाउसफुल
चेक अनादर मुद्दामा फरार व्यक्ति पक्राउ
भक्तपुरमै पहिलोपटक ग्लोबल गुरुकुलद्वारा आयोजित ‘सिप एण्ड पेन्ट’ कला कार्यशाला सम्पन्न
सा:पारूको मौलिकता माथि ‘उच्छृंखलता’को प्रहार, विकृति रोक्न कडा कारबाहीको माग