के बीपी राजमार्ग पुनर्निर्माणमा जापानले सहयोग गर्ला ?

के बीपी राजमार्ग पुनर्निर्माणमा जापानले सहयोग गर्ला ? : Icon Khabar
फाइल तस्बिर

काठमाडौँ, फागुन ११ । बीपी राजमार्ग पुनर्निर्माणमा सहयोग गर्न जापान सकारात्मक देखिएको छ । गत असोजको दोस्रो साताको बाढी पहिरोका कारण क्षति पुगेको उक्त राजमार्ग पुनर्निर्माण गर्न जापान सकारात्मक देखिएको सडक विभाग स्रोतले बताएको छ ।

सोमबार जाइकाको टोलीले भौतिक पूर्वाधार यातायात मन्त्रालय र विभागसँग थप छलफल गर्ने कार्य तालिका छ । सो छलफलले सबै विषय टुङ्गो लाग्ने विभाग स्रोतको भनाइ छ ।

उक्त विषय टुङ्गो लागेपछि स्थायी पुनर्निर्माणका लागि ठेक्का आह्वान हुने विभाग स्रोतले बताएको छ ।

Published Date: 23 February 2025


ताजा
काठमाडौं उपत्यकासहित देशका विभिन्न स्थानमा हर्षोल्लासका साथ इन्द्रजात्रा मनाइँदै
आज शुक्रबारको राशिफल
‘हिमालले चेतावनी दिइरहेको छ, अब विश्वले काम गर्नुपर्छ’—यूएन महासभामा प्रधानमन्त्री शाह
यहि असोज १० गते शनिबार भक्तपुरको लिवालीमा भजन तथा प्रार्थना कार्यक्रम आयोजना हुँदै


ट्रेन्डिङ
इन्दिरा लाछिमस्युको जीवन पर्दामा, भक्तपुरमा ‘इन्दिरा धिमे मैंचा’का चारै शो हाउसफुल
चेक अनादर मुद्दामा फरार व्यक्ति पक्राउ
भक्तपुरमै पहिलोपटक ग्लोबल गुरुकुलद्वारा आयोजित ‘सिप एण्ड पेन्ट’ कला कार्यशाला सम्पन्न
सा:पारूको मौलिकता माथि ‘उच्छृंखलता’को प्रहार, विकृति रोक्न कडा कारबाहीको माग