गुड्विल कन्सल्टको १९ औं वार्षिकोत्सव सम्पन्न

गुड्विल कन्सल्टको १९ औं वार्षिकोत्सव सम्पन्न : Icon Khabar

काठमाडौँ, फागुन ११ । गुड्विल कन्सल्टले शनिबार आफ्नो १९ औं वार्षिकोत्सव एक कार्यक्रम बिच मनाएकाे छ।

स्टुडेन्ट भिसा, पार्टनर भिसा, भिजिट भिसा, फ्यामेली भिसाका साथ साथै नेपालबाटै जनरल स्किल्ड माईग्रेशन भिषाको लागि भिसा आबेदन तथा डकुमेन्टेशन सर्भिस सेवा प्रदान गर्नका लागि वि.सं. २०६२ सालको फागुन ९ गतेका दिनबाट आधिकारिक रुपमा दर्ता भई विदेश जान इच्छुक ब्यक्तिहरुलाई परामर्श सेवा प्रदान गर्दै आएको गुड्विल कन्सल्टले सफलतम १९ वर्ष पुरा गरी २० वर्ष पुगेको उपलक्ष्यमा कार्यक्रमको आयोजना गरेको हो।

संस्थाका प्राेपाइटर प्रविण शाहीले भने, “आफु जान चाहेको देशको भिषा प्रक्रियाबारे स्वयमले राम्ररी बुझेर आफू योग्य व्यक्ति भए मात्र भिसा प्रक्रिया अगाडि बढाएको खण्डमा भोलि आफु ठगिएको भनि बादबिबाद, मुद्दामामिला, झै झमेला, पुलिस प्रशासन धाउने झन्झट र अनावश्यक खर्च र आर्थिक क्षती हुनबाट जोगिन सकिन्छ भने झुठो कागजात बनाएर भिसा आबेदन गर्दा भिसा त क्यान्सिल हुन्छ सक्छ भने तर कालान्तरमा जीवनमा नमेटिने दाग पनि लाग्न सक्छ। त्यहि भएर गुड्विल कन्सल्टले सदैव व्यवसायिक शुद्धता र पेशागत मर्यादामा विश्वास राख्दछ र यस्लाई अक्षुण्ण राख्दै अघि बढ्ने क्रम जारी राखेको छ।”

Published Date: 23 February 2025


ताजा
काठमाडौं उपत्यकासहित देशका विभिन्न स्थानमा हर्षोल्लासका साथ इन्द्रजात्रा मनाइँदै
आज शुक्रबारको राशिफल
‘हिमालले चेतावनी दिइरहेको छ, अब विश्वले काम गर्नुपर्छ’—यूएन महासभामा प्रधानमन्त्री शाह
यहि असोज १० गते शनिबार भक्तपुरको लिवालीमा भजन तथा प्रार्थना कार्यक्रम आयोजना हुँदै


ट्रेन्डिङ
इन्दिरा लाछिमस्युको जीवन पर्दामा, भक्तपुरमा ‘इन्दिरा धिमे मैंचा’का चारै शो हाउसफुल
चेक अनादर मुद्दामा फरार व्यक्ति पक्राउ
भक्तपुरमै पहिलोपटक ग्लोबल गुरुकुलद्वारा आयोजित ‘सिप एण्ड पेन्ट’ कला कार्यशाला सम्पन्न
सा:पारूको मौलिकता माथि ‘उच्छृंखलता’को प्रहार, विकृति रोक्न कडा कारबाहीको माग