बिहीबार नेप्से परिसूचक ३.१४ अंकले बढ्यो

बिहीबार नेप्से परिसूचक ३.१४ अंकले बढ्यो : Icon Khabar

काठमाडौं, फागुन ८ । नेप्से परिसूचक बिहीबार ३.१४ विन्दुले बढेको छ । यससँगै सूचक २७४३.७४ अंकमा आएको छ । नेप्से लगातार चौथो दिन बढेको हो । ८ अर्ब ६२ करोड रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ ।

एउटा कम्पनी सकारात्मक सर्किट लेबलमा कारोबार भएको छ । ४ वटा समूहका सूचक बढेका छन् । ट्रेडिङ र जीवन बिमा समूहमा बढी वृद्धि भएको छ ।

आज ३०९ कम्पनीको १ करोड ५६ लाखभन्दा बढी कित्ता सेयर कारोबार भएको छ । ६५ करोड ६६ लाख रुपैयाँभन्दा बढीसहित कारोबार रकममा नेपाल पुनर्बिमा कम्पनी अग्रस्थानमा रहेको छ ।

यसैगरी, दोस्रो र तेस्रो स्थानमा क्रमशः हिमालयन रिइन्सुरेन्स र सीइडीबी होल्डिङस रहेका छन् ।

Published Date: 20 February 2025
Website | + posts




















ताजा
विकिनीमा प्रियंका कार्की, समुद्री तटबाट लेखिन्– ‘समुद्री किनारले बोलाइरहेको छ, म त जानैपर्छ’
सीमापारिको स्वर, नेपाली मनकी प्रिय गायिका : साधना सरगम
सात वर्षदेखि नेपालको पर्यटन क्षेत्र ठप्पजस्तै, २०१९ कै पर्यटक आगमनको रेकर्ड तोड्न चुनौती
एनपीएलमा आज दुई खेल हुँदै, लुम्बिनी–जनकपुर र काठमाडौं–विराटनगर भिड्दै


ट्रेन्डिङ
वी क्यान एजुकेशनल नेपालद्वारा ६ शिक्षकलाई दीर्घ सेवा सम्मान
पत्रकार सम्मेलनमार्फत पेसा कप २०८३ को घोषणा, असोज ३१ र कात्तिक १ गते प्रतियोगिता हुने
भक्तपुरमा कार्तिक २२ गते लक्ष्मी पूजा, २३ गते म्हः पूजा र २४ गते किजा पूजा मनाइने
गायक सुरज कपालीको नयाँ गीत ‘राम्री बनेर’ युट्युबमा सार्वजनिक