बिहीबार नेप्से परिसूचक ३.१४ अंकले बढ्यो

बिहीबार नेप्से परिसूचक ३.१४ अंकले बढ्यो : Icon Khabar

काठमाडौं, फागुन ८ । नेप्से परिसूचक बिहीबार ३.१४ विन्दुले बढेको छ । यससँगै सूचक २७४३.७४ अंकमा आएको छ । नेप्से लगातार चौथो दिन बढेको हो । ८ अर्ब ६२ करोड रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ ।

एउटा कम्पनी सकारात्मक सर्किट लेबलमा कारोबार भएको छ । ४ वटा समूहका सूचक बढेका छन् । ट्रेडिङ र जीवन बिमा समूहमा बढी वृद्धि भएको छ ।

आज ३०९ कम्पनीको १ करोड ५६ लाखभन्दा बढी कित्ता सेयर कारोबार भएको छ । ६५ करोड ६६ लाख रुपैयाँभन्दा बढीसहित कारोबार रकममा नेपाल पुनर्बिमा कम्पनी अग्रस्थानमा रहेको छ ।

यसैगरी, दोस्रो र तेस्रो स्थानमा क्रमशः हिमालयन रिइन्सुरेन्स र सीइडीबी होल्डिङस रहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 20 February 2025
Website | + posts




ताजा
नेपालको भारत र चीनसँग मात्रै ३ खर्ब बढिको व्यापारघाटा
बुधबार बिहानसम्म हिमाली भू–भागमा हिमपात तथा वर्षाको सम्भावना
देशभर छ हजारभन्दा बढिमा डेङ्गु सङ्क्रमण पुष्टि
मौसमको जानकारी लिएर मात्र ट्रेकिङ्ग जना आग्रह


ट्रेन्डिङ
भक्तपुरको बुल्चाबाट मंगलबार राति जुवा खेल्ने २७ जना व्यक्ति पक्राउ
लाङटाङ ट्रेकमा फसेका भक्तपुरका १२ जना युवाहरुलाई स्याफ्रुबेशी ल्याइयो, ४ जना अझै बेपत्ता
भक्तपुरमा तिहार: शैक्षिक पात्रोमा उल्लेख मिति किन परिवर्तन गरियो? प्रारम्भमै स्पष्ट निर्णय किन गर्न सकिएन?
यस वर्षको तिहार: भक्तपुरमा कार्तिक ३ गते लक्ष्मी पूजा, ४ गते म्हा पूजा र ५ गते किजा पूजा मनाइने