चालु आर्थिक वर्षको पुस महिनासम्म ५ लाख ७९ हजार ९४३ जना विदेशी पर्यटकले गरे नेपाल भ्रमण

चालु आर्थिक वर्षको पुस महिनासम्म ५ लाख ७९ हजार ९४३ जना विदेशी पर्यटकले गरे नेपाल भ्रमण : Icon Khabar

काठमाडौं, फागुन ६ । यस वर्षको पुस महिनासम्म झण्डै ५ लाख ८० हजार पर्यटक नेपाल आएका छन् । यो गत वर्षको तुलनामा केही बढी हो ।

पर्यटन बोर्डको तथ्यांक अनुसार गत वर्षको भन्दा यस आर्थिक वर्ष पर्यटकको संख्यामा बृद्धि भएको छ । चालु आर्थिक वर्षको पुस महिनासम्म ५ लाख ७९ हजार ९४३ विदेशी पर्यटकले नेपाल भ्रमण गरेका छन् । गत वर्षको सोही अवधिमा ५ लाख ५९ हजार ७६९ पर्यटकले नेपाल भ्रमण गरेका थिए ।

यस्तो तथ्याङ्क गत माघ २७ गते राष्ट्रिय सभामा प्रस्तुत भएको छ ।

Published Date: 18 February 2025


ताजा
संगीत रोयल्टी विवादमा रेडियोलाई सर्वोच्चको राहत, एफएम सञ्चालक र रेडियोकर्मीमाथि धरपकडमा रोक
अभिनेता प्रदीप रावतको निधनले नेपाली फिल्म उद्योग पनि शोकमा
बुधबार नेप्से परिसूचक ४.७९ अंकले बढ्यो
नेपालजस्तो देशमा हप्ताको दुई दिन बिदा कति व्यवहारिक ?


ट्रेन्डिङ
भक्तपुर अस्पतालको आईसीयू र इमर्जेन्सीमा तोडफोड गर्ने आरोपमा एक महिला पक्राउ, अनुसन्धान जारी
नगरकोटको महादेव खोलाको दूषित पानी भक्तपुरमा वितरण! सांसद अवालद्वारा केयूकेएलको कार्यशैलीमाथि गम्भीर प्रश्न
भक्तपुरमा ‘कोरा जात्रा २०२६’ भव्यताका साथ सम्पन्न
लोकतान्त्रिक अभ्यास सिकाउँदै मोडर्न स्कूल/कलेजमा नमूना संसद–२०८३ सुरु