बिहीबार नेप्से परिसूचक ११.६४ अंकले घट्यो

बिहीबार नेप्से परिसूचक ११.६४ अंकले घट्यो : Icon Khabar

काठमाडौं, माघ २४ । बिहीबार नेप्से परिसूचक ११.६४ विन्दुले घटेर २६९९.८१ अंकमा अडिएको छ ।

आज ९ अर्ब २४ करोड रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ । कारोबार रकम बढेको हो । समग्रमा कारोबार रकम राम्रो पनि रहेको छ । यस दिन फाइनान्स समूहको सूचकमात्र बढेको छ । एउटा कम्पनीमा सकारात्मक सर्किट लागेको छ ।

आज ३ सय १५ कम्पनीको १ करोड ८६ लाख ८० हजारभन्दा बढी कित्ता सेयर कारोबार भएको छ । ३१ करोड ३५ लाखभन्दा बढीसहित कारोबार रकममा साहस ऊर्जा लिमिटेड अग्रस्थानमा रहेको छ ।

यसैगरी, दोस्रो र तेस्रो स्थानमा क्रमशः नेपाल पुनर्बिमा कम्पनी र बरुण हाइड्रोपावर परेका छन् ।

Published Date: 06 February 2025
Website | + posts




















ताजा
छोरी आयंकालाई प्रियंकाले लगाइदिइन् भाइटीका, सामाजिक सञ्जालमा पक्ष–विपक्षमा बहस
‘३ किलो बंगुर र २ किलो कुखुराको मासु मात्रै किनेको हुँ’ : मन्त्री पुन
सामाजिक सुरक्षा कोषमा करिव १ खर्ब ३० अर्ब संकलन, ३२ लाख ४३ हजार ७०१ जना योगदानकर्ता सहभागी
आज दिउँसो देशको हिमाली भू-भागमा हल्का वर्षा/हिमपातको सम्भावना


ट्रेन्डिङ
एउटै उपत्यका, तिहार मनाउने फरक–फरक मिति : भक्तपुर, काठमाडौं र ललितपुरमै किन मिलेन पर्वको साइत ?
भक्तपुरमा कार्तिक २२ गते लक्ष्मी पूजा, २३ गते म्हः पूजा र २४ गते किजा पूजा मनाइने
भिन्तुनाको नाममा विकृति कि उत्सव? टौमढीमा पटाका पड्किएपछि प्रशासनमाथि प्रश्नैप्रश्न
काठमाडौँ फिल्म फेस्टिभलमा कलाकार होइन, पहुँचको प्रदर्शन ! निम्तो पाउन ‘हैसियत’ चाहिने हो ?