मंगलबार नेप्से परिसूचक १४.०८ अंकले घट्यो

मंगलबार नेप्से परिसूचक १४.०८ अंकले घट्यो : Icon Khabar

काठमाडौँ, माघ २२ । मंगलबार नेप्से परिसूचक १४.०८ विन्दुले घटेर २७१५.९१ अंकमा अडिएको छ । आज ८ अर्ब ९१ करोड रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ । २ वटाबाहेक बाँकी सबै समूहका सूचक घटेका छन् । एउटा कम्पनी सकारात्मक सर्किट लेबलमा कारोबार भएको छ ।

आज ३१५ कम्पनीको १ करोड ६९ लाखभन्दा बढी कित्ता सेयर कारोबार भएको छ । ३० करोड ८७ लाखभन्दा बढीसहित कारोबार रकममा एनआरएन इन्फ्रास्टक्चर एन्ड डेभलपमेन्ट कम्पनी अग्रस्थानमा रहेको छ ।

यसैगरी, दोस्रो र तेस्रो स्थानमा क्रमशः नेपाल पुनर्बिमा कम्पनी र हिमालयन ऊर्जा विकास कम्पनी परेका छन् ।

Published Date: 04 February 2025








ताजा
कटुन्जेको मनोरम स्कूलमा यहि वैशाख १२ गते निःशुल्क स्वास्थ्य शिविर सञ्चालन हुने
भक्तपुरको मालपोत कार्यालयमा सेवा प्रवाहमा अवरोध पुर्‍याउने ११ जना पक्राउ
मुगुको रारा ताल: प्रकृतिको अनुपम उपहार
तत्काललाई गृहमन्त्रालयको जिम्मेवारी प्रधानमन्त्री बालेन शाह मातहतमै रहने








ट्रेन्डिङ
टौमढि परिसरमा पटाका पड्काउने व्यक्तिको खोजीमा भक्तपुर प्रहरी, फोटो–भिडियो उपलब्ध गराउन आग्रह,
भक्तपुरकै नेटिभ पर्यटकहरुले भक्तपुरलाई नजिकबाट निल्यादै सम्पन्न भयो विशेष हेरिटेज वाक
भक्तपुरमा ठूलो परिमाणमा लागूऔषध बरामद, चार जना पक्राउ
रथ तान्दा अराजकता: बिस्का: जात्रामा सम्पदा र जनसुरक्षा जोखिममा