सोमबार नेप्से परिसूचक २.४१ अंकले बढ्यो

सोमबार नेप्से परिसूचक २.४१ अंकले बढ्यो : Icon Khabar

काठमाडौं, माघ २१ । सोमबार नेप्से परिसूचक २.४१ विन्दुले बढेर २७३० अंकमा आइपुगेको छ ।

आज ११ अर्ब ८७ करोड रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ । ७ वटा समूहका सूचक बढेका छन् । २ कम्पनीमा सकारात्मक सर्किट लागेको छ । अघिल्लो दिन भारी अंकले वृद्धि भएको नेप्से सोमबार भने सामान्य बढेको हो।

आज ३ सय १९ कम्पनीको २ करोड ३७ लाखभन्दा बढी कित्ता सेयर कारोबार भएको छ । ३५ करोड ३० लाख रुपैयाँभन्दा बढीसहित कारोबार रकममा एनआरएन इन्फ्रास्टक्चर एन्ड डेभलपमेन्ट कम्पनी अग्रस्थानमा रहेको छ ।

यसैगरी, दोस्रो र तेस्रोमा क्रमशः सप्कोशी डेभलपमेन्ट बैंक र बरुण हाइड्रोपावर परेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 03 February 2025
Website | + posts




ताजा
नगरकोटका गैरी खेत सुनौलो रङमा, पाकेका धान र फुलिएका तोरीले सजिएको गाउँ (फोटो फिचर )
भक्तपुरको बुल्चाबाट मंगलबार राति जुवा खेल्ने २७ जना व्यक्ति पक्राउ
भक्तपुरको सुवर्णेश्वरबाट देखिएको तिहारको उज्यालोमा झकिझकायो काठमाडौं उपत्यका
भक्तपुरमा आज निकालिएको भिन्तुना र्‍यालीमा जे देखियो (तस्बिरहरु)


ट्रेन्डिङ
भक्तपुरको बुल्चाबाट मंगलबार राति जुवा खेल्ने २७ जना व्यक्ति पक्राउ
लाङटाङ ट्रेकमा फसेका भक्तपुरका १२ जना युवाहरुलाई स्याफ्रुबेशी ल्याइयो, ४ जना अझै बेपत्ता
भक्तपुरमा तिहार: शैक्षिक पात्रोमा उल्लेख मिति किन परिवर्तन गरियो? प्रारम्भमै स्पष्ट निर्णय किन गर्न सकिएन?
यस वर्षको तिहार: भक्तपुरमा कार्तिक ३ गते लक्ष्मी पूजा, ४ गते म्हा पूजा र ५ गते किजा पूजा मनाइने