हिउँदे अधिवेशनको पहिलो बैठकमा प्रधानमन्त्री ओलीले सम्बोधन गर्ने

हिउँदे अधिवेशनको पहिलो बैठकमा प्रधानमन्त्री ओलीले सम्बोधन गर्ने : Icon Khabar

काठमाडौँ, माघ १३ । संसद्को हिउँदे अधिवेशनको पहिलो बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले संसद्लाई सम्बोधन गर्ने तयारी भएको छ ।

सभामुख देवराज घिमिरेसँग आज भएको सत्तारूढ दलहरूका प्रमुख सचेतकसँग भएको छलफलमा एमाले मुख्य सचेतक महेश बर्तौलाले उक्त राखेका छन् ।

सभामुखसँग छलफल गर्नुअघि बर्तौलाले प्रधानमन्त्री ओलीसँग छलफल गरेका थिए । त्यसपश्चात् उनले सभामुख सँग प्रधानमन्त्रीले पहिलो बैठकमा सम्बोधन गर्ने कुरा जानकारी गराएका थिए । ‘सम्बोधन गर्ने कुरा चलेको छ । अर्को बैठकमा के गर्ने भन्ने निर्णय हुन्छ‚’ बर्तौलाले भने ।

Published Date: 26 January 2025


ताजा
काठमाडौं उपत्यकासहित देशका विभिन्न स्थानमा हर्षोल्लासका साथ इन्द्रजात्रा मनाइँदै
आज शुक्रबारको राशिफल
‘हिमालले चेतावनी दिइरहेको छ, अब विश्वले काम गर्नुपर्छ’—यूएन महासभामा प्रधानमन्त्री शाह
यहि असोज १० गते शनिबार भक्तपुरको लिवालीमा भजन तथा प्रार्थना कार्यक्रम आयोजना हुँदै


ट्रेन्डिङ
इन्दिरा लाछिमस्युको जीवन पर्दामा, भक्तपुरमा ‘इन्दिरा धिमे मैंचा’का चारै शो हाउसफुल
चेक अनादर मुद्दामा फरार व्यक्ति पक्राउ
भक्तपुरमै पहिलोपटक ग्लोबल गुरुकुलद्वारा आयोजित ‘सिप एण्ड पेन्ट’ कला कार्यशाला सम्पन्न
सा:पारूको मौलिकता माथि ‘उच्छृंखलता’को प्रहार, विकृति रोक्न कडा कारबाहीको माग