अमेरिकी डलरको खरिददर १३८.२३ रुपैयाँ र बिक्रीदर १३८.८३ रुपैयाँ कायम

अमेरिकी डलरको खरिददर १३८.२३ रुपैयाँ र बिक्रीदर १३८.८३ रुपैयाँ कायम : Icon Khabar

काठमाडौँ, माघ ९ । नेपाल राष्ट्र बैंकले आज(माघ ९ गते)का लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ । जसअनुसार आज एक अमेरिकी डलरको खरिददर १३८.२३ रुपैयाँ र बिक्रीदर १३८.८३ रुपैयाँ कायम भएको छ ।

यस्तै, आज एक यूरोको खरिददर १४३.०६ रुपैयाँ र बिक्रीदर १४३.६८ रुपैयाँ निर्धारण भएको छ। एक पाउण्ड स्टर्लिङको खरिददर १६९.१५ रुपैयाँ र बिक्रीदर १६९.८९ रुपैयाँ कायम भएको छ ।

यसैगरी, एक अष्ट्रेलियन डलरको खरिददर ८५.९४ रुपैयाँ र बिक्रीदर ८६.३२ रुपैयाँ रहेको छ ।

१० जापानी येनको खरिददर ८.८६ रुपैयाँ र बिक्रीदर ८.९० रुपैयाँ,एक युएई डिरामको खरिददर ३७.६३ रुपैयाँ र बिक्रीदर ३७.८० रुपैयाँ, एक चिनियाँ युआनको खरिददर १८.९८ रुपैयाँ र बिक्रीदर १९.०६ रुपैयाँ ,एक मलेसियन रिंगेटको खरिददर ३०.८९ रुपैयाँ र बिक्रीदर ३१.०२ रुपैयाँ, एक कतारी रियालको खरिददर ३७.९१ रुपैयाँ र बिक्रीदर ३८.०८ रुपैयाँ, १०० कोरियन वनको खरिददर ९.५८ रुपैयाँ र बिक्रीदर ९.६२ रुपैयाँ र एक कुवेती डिनारको खरिददर ४४८.१३ रुपैयाँ र बिक्रीदर ४५०.०७ रुपैयाँ कायम भएको छ ।

Published Date: 22 January 2025


ताजा
भक्तपुरका संवेदनशील क्षेत्रमा जथाभावी ड्रोन उडान : अनुमति कसले दिन्छ, नियमन कहाँ छ?
शनिबार अरुण थापाको स्मृतिमा भक्तपुरमा सांगीतिक श्रद्धाञ्जली, सयौँको सहभागितामा भव्य रूपमा सम्पन्न
हिसान भक्तपुरद्वारा कक्षा १२ मा ३.६ जीपीए वा सोभन्दा माथि ल्याउने विद्यार्थी सम्मानित
‘भ्वाइस किड्स’ सिजन ५ को उपाधि सुवासना खड्कालाई, टिम वाङ्देनको शानदार जित


ट्रेन्डिङ
भक्तपुर अस्पतालको आईसीयू र इमर्जेन्सीमा तोडफोड गर्ने आरोपमा एक महिला पक्राउ, अनुसन्धान जारी
नगरकोटको महादेव खोलाको दूषित पानी भक्तपुरमा वितरण! सांसद अवालद्वारा केयूकेएलको कार्यशैलीमाथि गम्भीर प्रश्न
‘सिलु’को ऐतिहासिक गीतका स्वरदाता जुजुकाजी रञ्जित : चार दशकपछि पनि गुञ्जिँदैछ ‘हाय हा हाय प्रभु स्वामि’
भक्तपुरमा यहि साउन ३० गते गुञ्जिँदैछ अरुण थापाको सम्झना, २७औँ स्मृति दिवसमा सांगीतिक श्रद्धाञ्जली