उपनिर्वाचनको नतिजा आउने क्रम जारी, ११ पदको नतिजा आउन बाँकी

उपनिर्वाचनको नतिजा आउने क्रम जारी, ११ पदको नतिजा आउन बाँकी : Icon Khabar

काठमाडौँ, मंसिर १७ । आइतबार भएको उपनिर्वाचनको नतिजा आउने क्रम जारी छ ।

निर्वाचन आयोगका अनुसार ४१ स्थानमा सम्पन्न निर्वाचन मध्ये ३० स्थानको निर्वाचनको नतिजा आइसकेको छ भने बाँकी ११ पदको नतिजा आउन बाँकी छ ।

रिक्त रहेका स्थानीय तहका विभिन्न ४१ पदका लागि आइतबार निर्वाचन सम्पन्न भएको थियो । आयोगले नगरपालिका प्रमुख एक, उपप्रमुख एक, गाउँपालिका अध्यक्ष दुई, उपाध्यक्ष चार र वडाध्यक्ष ३३ पदका लागि उपनिर्वाचन सम्पन्न गरेको थियो ।

Published Date: 02 December 2024








ताजा
कटुन्जेको मनोरम स्कूलमा यहि वैशाख १२ गते निःशुल्क स्वास्थ्य शिविर सञ्चालन हुने
भक्तपुरको मालपोत कार्यालयमा सेवा प्रवाहमा अवरोध पुर्‍याउने ११ जना पक्राउ
मुगुको रारा ताल: प्रकृतिको अनुपम उपहार
तत्काललाई गृहमन्त्रालयको जिम्मेवारी प्रधानमन्त्री बालेन शाह मातहतमै रहने








ट्रेन्डिङ
टौमढि परिसरमा पटाका पड्काउने व्यक्तिको खोजीमा भक्तपुर प्रहरी, फोटो–भिडियो उपलब्ध गराउन आग्रह,
भक्तपुरकै नेटिभ पर्यटकहरुले भक्तपुरलाई नजिकबाट निल्यादै सम्पन्न भयो विशेष हेरिटेज वाक
भक्तपुरमा ठूलो परिमाणमा लागूऔषध बरामद, चार जना पक्राउ
रथ तान्दा अराजकता: बिस्का: जात्रामा सम्पदा र जनसुरक्षा जोखिममा