मैतीदेवीको प्रहरी चौकीमा चल्यो महानगरको डोजर

मैतीदेवीको प्रहरी चौकीमा चल्यो महानगरको डोजर : Icon Khabar

काठमाडौं, माघ २४ । काठमाडौं महानगरपालिकाले काठमाडौंको मैतीदेवी चोकमा रहेको प्रहरी चौकीमा बुलडोजर लगाएको छ । मंगलबार दिउँसो महानगरले प्रहरी कार्यालयमा डोजर चलाएको छ ।

महानगरीय प्रहरीले मैतीदेवी चोकमा सडक र फुटपाथ अतिक्रमण गरी अवैध रुपमा प्रहरी नाका निर्माण गरेको जनाएको छ ।

डोजर चलाउनुअघि महानगरीय प्रहरी टोलीले प्रहरीलाई उक्त ब्लक हटाउन भनेको थियो । त्यसपछि कामपाको डोजरले प्रहरीको चौकी भत्काएको थियो ।

Published Date: 07 February 2023


ताजा
लिवाली मेन चोकमा भजनकीर्तन तथा ज्येष्ठ नागरिक सम्मान कार्यक्रम सम्पन्न
अमरज्योति ज्ञानकुञ्जमा ‘जुनियर पार्लियामेन्ट एसेम्बली’ सम्पन्न, विद्यार्थीलाई संसदीय अभ्यासको अवसर
प्रयासना गुरुङ बनिन् ‘मिस युनिभर्स नेपाल २०२६’, बिनिता ओलीलाई ‘मिस अर्थ नेपाल’को ताज
सोमवारका लागि विभिन्न विदेशी मुद्राको विनिमयदर


ट्रेन्डिङ
इन्दिरा लाछिमस्युको जीवन पर्दामा, भक्तपुरमा ‘इन्दिरा धिमे मैंचा’का चारै शो हाउसफुल
चेक अनादर मुद्दामा फरार व्यक्ति पक्राउ
भक्तपुरमै पहिलोपटक ग्लोबल गुरुकुलद्वारा आयोजित ‘सिप एण्ड पेन्ट’ कला कार्यशाला सम्पन्न
सा:पारूको मौलिकता माथि ‘उच्छृंखलता’को प्रहार, विकृति रोक्न कडा कारबाहीको माग