‘धूम’ को सिक्वेल ‘धूम–४’ मा रणबीर कपूर खलनायकको भूमिकामा देखिने

‘धूम’ को सिक्वेल ‘धूम–४’ मा रणबीर कपूर खलनायकको भूमिकामा देखिने : Icon Khabar

मुम्बई, असोज १७ । बलिउडको सुपरहिट फिल्म ‘धूम’ को सिक्वेल ‘धूम–४’ को ताजा अपडेट बाहिरिएको । यो फिल्मका लागि कथा लेखेका विजय कृष्ण आचार्य अर्थात भिक्टरले नै फिल्मलाई निर्देशन गर्ने भएका छन् ।

फिल्मको अर्को रमाइलो कुरा के छ भने यो फिल्ममा अभिनेता रणबीर कपूर भिलेनको भूमिकामा देखिने भएका छन् ।

त्यसो त फिल्म धूमका पछिल्ला तीन वटा सिक्वेलको कथा पनि विजयले नै लेखेका थिए भने एउटामा निर्देशन पनि गरेका थिए । त्यहि कारणले गर्दा पनि ‘धूम–४’ को कथा र निर्देशन दुवै विजयकै रहने भएको हो ।

रणबीर कपूरलाई खलनायकको भूमिकामा देखिने कुराले अहिले फ्यानहरुको उत्सुकता अझ बढेको छ ।

Published Date: 03 October 2024


ताजा
के साँच्चै राति भात खानुले तौल बढाउँछ ?
आज सुनको मूल्य एकै दिन ८ हजार रुपैयाँले बढ्यो
होटल सिराईचुलीले आईपीओ निष्कासन प्रस्तावसहित वार्षिक साधारण सभा बोलायो
नेपालको तराई नजिक मनसुनको न्यून चापीय रेखा, आज देशभर कस्तो रहनेछ मौसम?


ट्रेन्डिङ
भक्तपुर अस्पतालको आईसीयू र इमर्जेन्सीमा तोडफोड गर्ने आरोपमा एक महिला पक्राउ, अनुसन्धान जारी
नगरकोटको महादेव खोलाको दूषित पानी भक्तपुरमा वितरण! सांसद अवालद्वारा केयूकेएलको कार्यशैलीमाथि गम्भीर प्रश्न
भक्तपुरमा ‘कोरा जात्रा २०२६’ भव्यताका साथ सम्पन्न
लोकतान्त्रिक अभ्यास सिकाउँदै मोडर्न स्कूल/कलेजमा नमूना संसद–२०८३ सुरु