बिहिबार नेप्से परिसूचक ६.०१ अंकले बढ्यो

बिहिबार नेप्से परिसूचक ६.०१ अंकले बढ्यो : Icon Khabar

काठमाडौं, भदौ ६ । नेप्से परिसूचक बिहीबार ६.०१ विन्दुले बढेको छ ।

यससँगै सूचक २९७४.४६ अंकमा आएको छ । आज १९ अर्ब १६ करोड रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ । ७ कम्पनीमा सकारात्मक सर्किट लागेको छ ।

आज ३३३ कम्पनीको ४ करोड भन्दा बढी कित्ता सेयर कारोबार भएको छ । १ अर्बभन्दा बढीसहित कारोबार रकममा साइन रेसुंगा डेभलपमेन्ट बैंक अग्रस्थानमा आएको छ ।

यसैगरी, दोस्रो र तेस्रो स्थानमा क्रमशः अरुण भ्याली हाइड्रोपावर र हिमालयन रिइन्सुरेन्स परेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 22 August 2024
Website | + posts




ताजा
बन्चरेडाँडा ल्याण्डफिल्ड साइटमा फोहोर फाल्न दिने यसरी भयो सहमति
प्रधानमन्त्री कार्कीसँगै सातै प्रदेशका मुख्यमन्त्रीको बैठक बालुवाटारमा जारी
आइतबार नेप्से परिसूचक ३०.७५ अंकले बढ्यो
आजदेखि सरकारी कार्यालय दिउँसो ४ बजे नै छुट्टी हुने


ट्रेन्डिङ
भक्तपुरको बुल्चाबाट मंगलबार राति जुवा खेल्ने २७ जना व्यक्ति पक्राउ
लाङटाङ ट्रेकमा फसेका भक्तपुरका १२ जना युवाहरुलाई स्याफ्रुबेशी ल्याइयो, ४ जना अझै बेपत्ता
भक्तपुरमा तिहार: शैक्षिक पात्रोमा उल्लेख मिति किन परिवर्तन गरियो? प्रारम्भमै स्पष्ट निर्णय किन गर्न सकिएन?
यस वर्षको तिहार: भक्तपुरमा कार्तिक ३ गते लक्ष्मी पूजा, ४ गते म्हा पूजा र ५ गते किजा पूजा मनाइने