बुधबार नेप्से परिसूचक २.११ अंकले बढ्यो

बुधबार नेप्से परिसूचक २.११ अंकले बढ्यो : Icon Khabar

काठमाडौं, भदौ ५ । बुधबार नेप्से परिसूचक २.११ विन्दुले बढेर २९६८.४४ अंकमा आएको छ ।

आज १८ अर्ब ९० करोडभन्दा बढीको सेयर कारोबार भएको छ । ५ कम्पनीमा सकारात्मक सर्किट लागेको छ । ५ वटै समूहका सूचक हरिया देखिएका छन् ।

आज ३३७ कम्पनीको ४ करोड १४ लाखभन्दा बढी कित्ता सेयर कारोबार भएको छ । ६६ करोड रुपैयाँभन्दा बढीसहित कारोबार रकममा हिमालयन रिइन्सुरैन्स अग्रस्थानमा छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 21 August 2024
Website | + posts