आइतबार नेप्से परिसूचक ३४.४७ अंकले घट्यो

आइतबार नेप्से परिसूचक ३४.४७ अंकले घट्यो : Icon Khabar

काठमाडौं, भदौ २ । नेप्से सूचक आइतबार ३४.४७ विन्दुले घटेर २९६६.३३ अंकमा आएको छ ।

आज २८ अर्ब ८३ करोड रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ । १३ मध्ये ४ वटा समूहका सूचक बढेका छन् ।

आज ३३० कम्पनीको ६ करोड ५४ लाखभन्दा बढी कित्ता सेयर कारोबार भएकमो छ ।

कारोबार रकमका आधारमा हिमालयन रिइन्सुरेन्सको सबैभन्दा बढी ८२ करोड रुपैयाँको सेयर किनबेच भएको छ ।

यसैगरी, कारोबार रकमकै आधारमा दोस्रो र तेस्रो स्थानमा क्रमशः अपि पावर र कुमारी बैंक परेका छन् ।

 

Published Date: 18 August 2024


ताजा
मन्टेसरी एजुकेशन स्कूलमा अभिभावक भेला : विद्यार्थीको समग्र विकासमा विद्यालय–अभिभावक सहकार्यमा जोड
उर्वरभूमि कृषि सहकारीको ११औँ वार्षिक साधारण सभा सम्पन्न
आइतबारका लागि विदेशी मुद्राको विनिमय दर
देशका थोरै स्थानमा वर्षा र उच्च भूभागमा हिमपातको सम्भावना


ट्रेन्डिङ
इन्दिरा लाछिमस्युको जीवन पर्दामा, भक्तपुरमा ‘इन्दिरा धिमे मैंचा’का चारै शो हाउसफुल
चेक अनादर मुद्दामा फरार व्यक्ति पक्राउ
भक्तपुरमै पहिलोपटक ग्लोबल गुरुकुलद्वारा आयोजित ‘सिप एण्ड पेन्ट’ कला कार्यशाला सम्पन्न
कुनै समय भक्तपुर नपा- ४ को कार्यालय रहेको बुल्चाको पाटी अजंगको पीपल र फ्लेक्स बोर्डले ढाकिँदै