उपनिर्वाचनका लागि निर्वाचन आयोगले सुरू गर्यो तयारी

उपनिर्वाचनका लागि निर्वाचन आयोगले सुरू गर्यो तयारी : Icon Khabar

काठमाडौं, साउन २१ । उपनिर्वाचनका लागि निर्वाचन आयोगले तयारी सुरू गरेको छ।

देशका विभिन्न स्थानीय तहमा रिक्त जनप्रतिनिधि पदमा उपनिर्वाचन गर्न निर्वाचन आयोगले तयारी सुरु गरेको हो । निर्वाचन प्रक्रियापश्चात नामावली दर्ता बन्द गर्नुपर्ने भएकाले समयमै आफ्नो नामावलीमा नाम दर्ता गर्न आयोगले मंगलबार सूचना जारी गरेको छ ।

विभिन्न कारणले रिक्त नगरपालिकाका प्रमुख-उपप्रमुख, गाउँपालिका अध्यक्ष र उपाध्यक्ष तथा वडाध्यक्ष पदमा पदपूर्ति गर्न प्रक्रिया सुरु हुनुअगावै मतदाता नामावलीमा नाम दर्ता गर्न आयोगले आह्वान गरेको हो । आयोगका अनुसार हाल देशभरका स्थानीय तहका विभिन्न पदमा ३४ पद रिक्त छन् ।

Published Date: 13 August 2024


ताजा
संगीत रोयल्टी विवादमा रेडियोलाई सर्वोच्चको राहत, एफएम सञ्चालक र रेडियोकर्मीमाथि धरपकडमा रोक
अभिनेता प्रदीप रावतको निधनले नेपाली फिल्म उद्योग पनि शोकमा
बुधबार नेप्से परिसूचक ४.७९ अंकले बढ्यो
नेपालजस्तो देशमा हप्ताको दुई दिन बिदा कति व्यवहारिक ?


ट्रेन्डिङ
भक्तपुर अस्पतालको आईसीयू र इमर्जेन्सीमा तोडफोड गर्ने आरोपमा एक महिला पक्राउ, अनुसन्धान जारी
नगरकोटको महादेव खोलाको दूषित पानी भक्तपुरमा वितरण! सांसद अवालद्वारा केयूकेएलको कार्यशैलीमाथि गम्भीर प्रश्न
भक्तपुरमा ‘कोरा जात्रा २०२६’ भव्यताका साथ सम्पन्न
लोकतान्त्रिक अभ्यास सिकाउँदै मोडर्न स्कूल/कलेजमा नमूना संसद–२०८३ सुरु