आज भक्तपुरको देगमनास्थित एक घरमा आगलागी हुँदा करिब २३ लाख बराबरको क्षति

आज भक्तपुरको देगमनास्थित एक घरमा आगलागी हुँदा करिब २३ लाख बराबरको क्षति : Icon Khabar

भक्तपुर, साउन २३ । विद्युत सट भएपछी आज भक्तपुर नगरपालिका वडा नं. ३ देगमनास्थित एउटा घरमा आगलागी भएको छ ।

स्थानिय रामसुन्दर कर्माचार्यको घरमा बिहान करिब ११ बजे विद्युत सट भई आगलागी भएको हो। आगलागीबाट घरमा भएको सबै नगद तथा जिन्सी सामान जलेर नष्ट भएको पीडित कर्माचार्यको भनाइ छ ।

आगलागीबाट करिब २३ लाख ७५ हजार बराबरको क्षति भएको अनुमान गरिएको छ ।

Published Date: 07 August 2024


ताजा
काठमाडौं उपत्यकासहित देशका विभिन्न स्थानमा हर्षोल्लासका साथ इन्द्रजात्रा मनाइँदै
आज शुक्रबारको राशिफल
‘हिमालले चेतावनी दिइरहेको छ, अब विश्वले काम गर्नुपर्छ’—यूएन महासभामा प्रधानमन्त्री शाह
यहि असोज १० गते शनिबार भक्तपुरको लिवालीमा भजन तथा प्रार्थना कार्यक्रम आयोजना हुँदै


ट्रेन्डिङ
इन्दिरा लाछिमस्युको जीवन पर्दामा, भक्तपुरमा ‘इन्दिरा धिमे मैंचा’का चारै शो हाउसफुल
चेक अनादर मुद्दामा फरार व्यक्ति पक्राउ
भक्तपुरमै पहिलोपटक ग्लोबल गुरुकुलद्वारा आयोजित ‘सिप एण्ड पेन्ट’ कला कार्यशाला सम्पन्न
सा:पारूको मौलिकता माथि ‘उच्छृंखलता’को प्रहार, विकृति रोक्न कडा कारबाहीको माग