बङ्गलादेशमा आन्दोलन मत्थर भयो, नेपाली विद्यार्थी अब स्वदेश फर्किनुपर्ने अवस्था छैन: परराष्ट्र मन्त्रालय

बङ्गलादेशमा आन्दोलन मत्थर भयो, नेपाली विद्यार्थी अब स्वदेश फर्किनुपर्ने अवस्था छैन: परराष्ट्र मन्त्रालय : Icon Khabar

काठमाडौँ, साउन ९ । बङ्गलादेशमा आन्दोलन मत्थर भएसँगै त्यहाँस्थित नेपाली विद्यार्थी अब स्वदेश फर्किनुपर्ने अवस्था नरहेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

आरक्षणसम्बन्धी व्यवस्थाका विषयमा त्यहाँको सर्वोच्च अदालतले उच्च अदालतको निर्णय खारेज गरेसँगै आरक्षणविरोधी आन्दोलन तुहिएको हो ।

अवस्था जटिल हुँदाका बखत परराष्ट्रमन्त्री डा. आरजु राणाले त्यहाँ रहेका नेपालीको सुरक्षामा चासो दिँदै अति जोखिम क्षेत्रमा रहेकालाई स्वदेश फर्काउन पहल गरेकी थिइन्।

Published Date: 24 July 2024


ताजा
के साँच्चै राति भात खानुले तौल बढाउँछ ?
आज सुनको मूल्य एकै दिन ८ हजार रुपैयाँले बढ्यो
होटल सिराईचुलीले आईपीओ निष्कासन प्रस्तावसहित वार्षिक साधारण सभा बोलायो
नेपालको तराई नजिक मनसुनको न्यून चापीय रेखा, आज देशभर कस्तो रहनेछ मौसम?


ट्रेन्डिङ
भक्तपुर अस्पतालको आईसीयू र इमर्जेन्सीमा तोडफोड गर्ने आरोपमा एक महिला पक्राउ, अनुसन्धान जारी
नगरकोटको महादेव खोलाको दूषित पानी भक्तपुरमा वितरण! सांसद अवालद्वारा केयूकेएलको कार्यशैलीमाथि गम्भीर प्रश्न
भक्तपुरमा ‘कोरा जात्रा २०२६’ भव्यताका साथ सम्पन्न
लोकतान्त्रिक अभ्यास सिकाउँदै मोडर्न स्कूल/कलेजमा नमूना संसद–२०८३ सुरु