आज बिहानबाट यातायात कार्यालयको सर्भर डाउन, सेवाग्राहीहरू प्रभावित

आज बिहानबाट यातायात कार्यालयको सर्भर डाउन, सेवाग्राहीहरू प्रभावित : Icon Khabar

काठमाडौँ, साउन ७ । साेमबार नेपालका यातायात कार्यालयको काम प्रभावित बनेकाे छ । आज बिहानबाट सर्भर डाउन भएकाले यातायात कार्यालयकाे काम ठप्प भएकाे हाे ।

देशका भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय अन्तर्गतका सबै यातायात कार्यालयहरुको काम सर्भरमा समस्या आउँदा प्रभावित भएको छ ।

सर्भरमा समस्या देखिँदा यातायातसँग सम्बन्धित काम गर्न नपाएकाे सेवाग्राहीहरूले गुनासाे गरेका छन् । यद्धपी अहिले प्राविधिक टोलीले सर्भर सिस्टममा ल्याउने काेशिस गरिरहेका छन् ।

Published Date: 22 July 2024


ताजा
संगीत रोयल्टी विवादमा रेडियोलाई सर्वोच्चको राहत, एफएम सञ्चालक र रेडियोकर्मीमाथि धरपकडमा रोक
अभिनेता प्रदीप रावतको निधनले नेपाली फिल्म उद्योग पनि शोकमा
बुधबार नेप्से परिसूचक ४.७९ अंकले बढ्यो
नेपालजस्तो देशमा हप्ताको दुई दिन बिदा कति व्यवहारिक ?


ट्रेन्डिङ
भक्तपुर अस्पतालको आईसीयू र इमर्जेन्सीमा तोडफोड गर्ने आरोपमा एक महिला पक्राउ, अनुसन्धान जारी
नगरकोटको महादेव खोलाको दूषित पानी भक्तपुरमा वितरण! सांसद अवालद्वारा केयूकेएलको कार्यशैलीमाथि गम्भीर प्रश्न
भक्तपुरमा ‘कोरा जात्रा २०२६’ भव्यताका साथ सम्पन्न
लोकतान्त्रिक अभ्यास सिकाउँदै मोडर्न स्कूल/कलेजमा नमूना संसद–२०८३ सुरु