आइतबार नेप्से परिसूचक २१.२७ अंकले बढ्यो

आइतबार नेप्से परिसूचक २१.२७ अंकले बढ्यो : Icon Khabar

काठमाडौं, असार २३ । नेप्से परिसूचक आइतबार २१.२७ विन्दुले बढेर २१४०.९७ अंकमा आइपुगेको छ ।

आज ६ अर्ब रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ । १३ मध्ये १० समूहको सूचक बढेका छन् । होटेल तथा पर्यटन समूहमा सबैभन्दा बढी वृद्धि देखिएको छ ।

आज ३२५ कम्पनीको १ करोड ४० लाखभन्दा बढी कित्ता सेयर कारोबार भएको छ । २१ करोड ७१ लाख रुपैयाँभन्दा बढीसहित कारोबार रकममा एनआरएन इन्फ्रास्टक्चर एन्ड डेभलपमेन्ट कम्पनी अग्रस्थानमा रहेको छ ।

यसैगरी, दोस्रो र तेस्रो स्थानमा क्रमशः हिमालयन रिइन्सुरेन्स र सीइडीबी हाइड्रोपावर एन्ड डेभलपमेन्ट कम्पनी परेका छन् ।

Published Date: 07 July 2024


ताजा
नेपालमा दैनिक ६५ लाख लिटर दूध उत्पादन, दही–चिउराको परम्पराले स्वदेशी उत्पादनलाई टेवा
शुक्रबार सुनको भाउ प्रतितोला ८ सय रुपैयाँले बढ्यो
शुक्रबारका लागि विदेशी मुद्राको विनिमयदर
पूर्वी र मध्य नेपालमा मनसुन सक्रिय, कतै वर्षा र हिमपात त कतै तातो हावाको चेतावनी


ट्रेन्डिङ
भक्तपुर युवा टीमको ऐतिहासिक पहल : भक्तपुरमा फुटसलले लेख्यो सफलताको नयाँ गाथा
जेसिज सेकेन्डरी स्कुलमा एसईई २०८२ ब्याचलाई बिदाइ
भक्तपुर नगरपालिकामा युवा तथा विद्यार्थीहरूसँग राय–सुझाव संकलन कार्यक्रम सम्पन्न
भक्तपुर दरबार क्षेत्रदेखि दत्तात्रय क्षेत्रसम्म इलेक्ट्रिक सवारी सञ्चालन गर्नुपर्ने : पर्यटन व्यवसायी