भक्तपुरको ज्योति ज्ञानको एसइई नतिजा: सत प्रतिशत विद्यार्थी उत्तीर्ण

भक्तपुरको ज्योति ज्ञानको एसइई नतिजा: सत प्रतिशत विद्यार्थी उत्तीर्ण : Icon Khabar

भक्तपुर, असार १४ । भक्तपुरको सुर्यविनायाक्मा अवस्थित ज्योति ज्ञान एकेडेमी मार्फत २०८० सालको एसइईमा सहभागी सम्पूर्ण विद्यार्थी उत्तीर्ण भएका छन्।

विद्यालयका प्रिन्सिपल देवानन्द त्वातिले आइकन खबरलाई जनाकारी दिए अनुसार सो सत प्रतिशत उत्तीर्ण भएको नतिजामा ३.६ देखि ४ जिपिए बीच ३३.३३% विद्यार्थी उत्तीर्ण भएका छन् भने ३.२ देखि ३.६ जिपिए बीच ६६.६६% विद्यार्थी उत्तीर्ण भएका हुन्।

सो उत्शाहजनक नतिजा प्रति विद्यालय परिवार सम्पुर्ण विद्यार्थी, अभिभावक, शिक्षक कर्मचारीप्रति आभारी भएको त्वातिले बताए।

Published Date: 28 June 2024


ताजा
मन्टेसरी एजुकेशन स्कूलमा अभिभावक भेला : विद्यार्थीको समग्र विकासमा विद्यालय–अभिभावक सहकार्यमा जोड
उर्वरभूमि कृषि सहकारीको ११औँ वार्षिक साधारण सभा सम्पन्न
आइतबारका लागि विदेशी मुद्राको विनिमय दर
देशका थोरै स्थानमा वर्षा र उच्च भूभागमा हिमपातको सम्भावना


ट्रेन्डिङ
इन्दिरा लाछिमस्युको जीवन पर्दामा, भक्तपुरमा ‘इन्दिरा धिमे मैंचा’का चारै शो हाउसफुल
चेक अनादर मुद्दामा फरार व्यक्ति पक्राउ
भक्तपुरमै पहिलोपटक ग्लोबल गुरुकुलद्वारा आयोजित ‘सिप एण्ड पेन्ट’ कला कार्यशाला सम्पन्न
कुनै समय भक्तपुर नपा- ४ को कार्यालय रहेको बुल्चाको पाटी अजंगको पीपल र फ्लेक्स बोर्डले ढाकिँदै